एनजिओले कसरी नेपाली जनतालाई ठगिरहेको छ भन्ने उदाहरणहरु प्रशस्तै पाइन्छन् । फेरी सबै एनजीओ र आइएनजीओ ठगि र धर्मप्रचारनैं गर्छन् भन्ने पनि होइन । तर सिन्धुलीमा निकै लामो समयदेखी कामगर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी...
सिन्धुली जिल्लाको बामपन्थी राजनीतिमा प्रदीप कटुवाल कुनै अपरिचित नाम होइन । निरंकुश पञ्चायत विरोधी आन्दोलनका क्रममा सिन्धुली जिल्लामा गठन भएको बाम मोर्चामा तत्कालिन नेकपा (माले) का तर्फबाट सदस्यका रुपमा आन्दोलनको मोर्चामा सरिक भएका थिए । शिक्षण पेशामा संलग्न रहेका...
यही भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिँदैछ । उनलाई पुनः नियुक्ति दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गरिसकेको छैन । तर, भदौ लाग्नासाथ कुलमानले आफ्नो पक्षमा निर्णय गराउन विभिन्न सञ्चार...
पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा...
नेपाल लगायत दर्जर्नौ देशलाई संयुक्तराष्ट्रसंघको बालबालिकासम्बन्धी नियोग युनिसेफले सहयोग गर्ने भएको छ । निम्न तथा निम्नमध्यम आय भएका नेपालसहित ९२ देशहरूका निम्ति कोभिड–१९विरूद्धको खोप आपूर्ति गर्न युनिसेफले सहजीकरण गरिदिने युनिसेफले जनाएको हो । युनिसेफले जारी गरेको विज्ञप्तिमा विभिन्न खोप उत्पादकहरूले खोप...
नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म...
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ। साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो। मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलसहितको...
निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एउटा सुकुम्बासी दलित परिवार आफन्तको शव दाहसंस्कार गर्नबाट वञ्चित भएको छ । उपचारकै क्रममा मृत्यु भएका सप्तरी महुली गाउँपालिका– ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्की अछामीको शव विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा छ ।...
नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित...
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...
- Advertisement -

भरखरै प्राप्त