नक्सलवादीहरूसँग सम्बन्ध राखेको आरोपमा नागपुर जेलमा आजिवन कारावासको सजाय भोगिरहेका दिल्ली युनिभर्सिटीका प्रोफेसर जिएन साइबाबाले २१ अक्टोबरदेखि भोक हडताल गर्ने घोषणा गरेका छन । सरकारले एक महिनादेखि लुगा, औषधि र पुस्तक उपलब्ध नगराएकाले भोक हडताल गर्ने निर्णय गरेको साइबाबाले जनाएका...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सबै सांसदलाई दसैँ भत्ता स्वरुप पाएको रकम फिर्ता गर्न निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई कांग्रेसका सबै सांसदले पाएको दसैँ भत्ता...
सरकारले आज कोरोना संक्रमित नेपालीहरुको उपचार गर्न नसक्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले आम नेपाली नागरिकलाई चिन्तित मात्रै बनाएको छैन आक्रोसित पनि बनायो । जनता जे सुकै होस जनताको नेताले भत्ता पाए भैगोनी भनेर आक्रोसका स्वरहरु सुनिन...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभीष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताएका छन्। यस्तै विभिन्न आवरणमा जातीय,...
आइतबारदेखि कोरोना संक्रमितको उपचार खर्च स्वयं बिरामीले ब्यहोर्नुपर्ने व्यवस्था लागू भएको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै सरकारी तथा निजी अस्पतालमा उपचार गराउने संक्रमितको हकमा यो व्यवस्था लागू हुने जानकारी दिए। तर कोरोना संक्रमणविरुद्धको लडाइँमा...
ज्येष्ठ नागरिक, एकल महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ। तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले...
कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर...
म केहि दिन देखि कोरोना भाइरस कोभिड १९ बाट संक्रमित छु । म मा कोरोना संक्रमणको विवरण बाहिर आएपछि धेरै साथीभाई र पार्टी नेतृत्वबाट पनि फोनहरु आए । स्वास्थ्यका विषयमा चासो र चिन्ता व्यक्त गरिए । कोरोना संक्रमण देखिएपनि...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८०० जना कोरोना संक्रमित डिस्चार्ज...
सरकारले गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवर्द्धनात्मक तथा निरोधात्मक काम गर्न पालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्ने/गराउने काम रोक्न निर्देशन दिएको हो । बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाहरु...
- Advertisement -

भरखरै प्राप्त