नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८०० जना कोरोना संक्रमित डिस्चार्ज...
सरकारले गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवर्द्धनात्मक तथा निरोधात्मक काम गर्न पालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्ने/गराउने काम रोक्न निर्देशन दिएको हो । बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाहरु...
गत कार्तिक २६ गते अन्दाजी वर्ष ५२ की फरक क्षमता भएकी महिलामाथि भएको भनिएको बलात्कारको घटनालाई प्रहरीको सहयोगमा मिलापत्र गरेर ढाकछोप गर्दै आरोपीलाई छोडेको डरलाग्दो बिबरण बाहिर आएको छ ।कमलामाई नगरपालिका वडा नं. ११ पाख्रिनटोल निवासी लाटी महिलालाई जंगलमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। बिहीबार काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ९ सय ३५ जनामा...
पुष्पा भुजेलले आत्महत्या गरेको नभई हत्यानैं भएको निश्कर्ष निकाल्दै आफन्तजन तथा गाउँलेहरुले सिन्धुली सदरमुकाममा प्रदर्शन गरेका छन् ।पुष्पा आत्महत्या भनिएको घटनालाई सिन्धुली प्रहरीले आत्महत्यानैं सावित गराउने षडयन्त्र गर्न थालेको आशंकामा आज उनीहरुको कोरोना संक्रमणको पर्वाह नगरी प्रदर्शन गर्नुपरेको बताएका...
मन्त्रिपरिषदको पछिल्लो पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेललाई बिनाविभागीय मन्त्रीमा सीमित गरेका छन्। आकर्षक र संवेदनशील मानिने रक्षा मन्त्रीको जिम्मेवारीबाट हटाएर पोखरेललाई उपप्रधानमन्त्रीमा मात्र सीमित गरिएको छ। संघीय संसदमा नेकपाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि ओलीको नेतृत्वमा बनेको...
सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि...
केही वर्ष अघिसम्म चोरडाँकाहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए...
भारतको जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीलाई १४ महिनापछि प्रशासनले रिहा गरेको छ। जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कन्सलले पिडिपी अध्यक्ष मुफ्तीलाई हिरासतबाट रिहा गरिएको जानकारी दिए। रिहा भएलगत्तै महबूबा मुफ्तीले आफ्ना समर्थक तथा शुभचिन्तकलाई एक सन्देश जारी गरेकी छन्। ‘म...
काजकिस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । यससँगै मध्य एसियाली देश काजकिस्तानमा राजनीतिक संकट थप गहिरिएको छ । सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सूरोन्बे जीनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसदलाई पुनः मतदान...
- Advertisement -

भरखरै प्राप्त