नेकपा वरिष्ठ नेता माधवकमार नेपाल र झलनाथ खनाल पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज लिखित स्पष्टीकरणको जबाफ दिने भएका छन्। बुधबार राजधानीको मनमैँजुस्थित एक घरमा दिनभरजसो अर्थात करिव ९ घण्टा नेता नेपाललगायत यो पक्षका स्थायी कमिटी सदस्यहरु...
भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिनले भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय...
कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको  छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताए । यद्यपि, अहिले भयावह स्थिति...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थायी कमिटी सदस्यहरुलाई पठाएको स्पष्टीकरण पत्रलाई लिएर राजधानीको मनमैजुमा सात घण्टादेखि छलफल गरिरहेका छन्। छलफलमा सहभागि एक स्थायी कमिटी  सदस्यका अनुसार बुधबार बिहान ११ बजेदेखि मनमैजुस्थित धनबहादुर गुरुङको घरमा उनीहरु छलफल गरिरहेका हुन्। प्रधानमन्त्री ओलीले एमालेका...
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अबिश्वासको प्रतास पास गरेर हटाउन चुनौती दिनुभएको छ । उहाले सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर हटाउन नस्क्ने चेतावनी दिनुभएको छ । ‘म यो चेतावनी दिन...
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको बिबरण बाहिर आएको छ । पोखरेलले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई सोमबार स्पष्टीकरण पत्र पठाएका हुन् । चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टी...
 नेकपा एमालेको संसदीय दलको बैठकले आगामी वर्ष मंसर २ देखि ६ सम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा विद्यमान २ सय ६४ सदस्यीय कमिटीलाई स्वतः आयोजक कमिटी बनाउने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले अध्यक्ष र महासचिव आयोजक कमिटीको...
दाहाल प्रतिष्ठान सिन्धुली शाखा समितिको प्रथम अधिवेशन तथा वागमती प्रदेश समितिको दोस्रो वार्षिक साधारणसभा आज सिन्धुलीमाढीमा हुँदैछ । सिन्धुली जिल्लाको तीनपाटन, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाबाट अधिवेशनमा २ सय ५० जनाको सहभागिता रहने आयोजक दिनेश दाहालले जानकारी...
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा जाने भएका छन्। अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधनका क्रममा गौतमले भोलि प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठककमा आफू उपस्थित हुने भन्दै अन्य खनाल-नेपाल समूहका नेतालाई...
- Advertisement -

भरखरै प्राप्त