नेकपा एमालेको संसदीय दलको बैठकले आगामी वर्ष मंसर २ देखि ६ सम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा विद्यमान २ सय ६४ सदस्यीय कमिटीलाई स्वतः आयोजक कमिटी बनाउने निर्णय गरेको छ।
शनिबार बालुवाटारमा बसेको बैठकले अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव हुने निर्णय गरेको छ भने अन्य पदाधिकारी नहुने निर्णय गरेको छ।