प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को शिथिलिकरणप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई अगाडि बढाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय संस्थाहरुको निर्माण र तिनीहरुको उपादेयताबारे समीक्षा गर्दै त्यसका सरोकारवाला मुलुकहरुले संयुक्त निर्णय लिनु उचित...
चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी...
स्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। व्यवसायी र सरकारी अधिकारीहरूबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। करिब दुई महिनादेखि सार्वजनिक यातायात थन्किँदा...
दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ। जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ...
विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड-१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड...
नेकपा एमालेका नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताएका छन्। नेता थापाले आफुहरु प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरेका छन्। यद्यपि उनले...
गैर सरकारी संस्था सेचन करुणाले सिन्धुलीको फिक्कल गाउँपालिका विभिन्न वडामामा आइसियुसहितको ४० बेडको आइसोलेसन निर्माण गरेको छ । सेचन करुणाका कार्यक्रम संयोजक बलमान चन्त्यालले आज मध्यान्हसम्ममा फिक्कलको खाङसाङ, चनौटे र सोल्पाठाना र गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा अक्सिजन र खाद्यान्न सहितको...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिने तयारी तीव्र पारेका छन्। यसअघि अनौपचारिक रुपमा मात्रै भदौमा हुने महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बताउँदै आएका देउवाले अब भने औपचारिक रुपमै नेताहरुलाई बोलाएर आफ्ना कुरा प्रष्टसँग भन्न...
महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ। सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ। आइतबार बिहानकाे मापन...
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ। अबको निषेधाज्ञा भने अझै खुकुलो हुने जनाइएको छ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार सकिँदै छ।  त्यस्तै, फेरि निषेधाज्ञा थप्न आज...
- Advertisement -

भरखरै प्राप्त