काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)फुटेकोमा र फुटाउन पाएकोमा सडक तिर उफ्रने भिड देखेर दंगदास हुनेहरुको खुसि क्षणिक हुनेछ,किनकी यो असफल भईसकेको छ।संसद बिघटन भईसकेको अबस्थामा ताजा जनादेश नै अहिलेको सर्वोत्तम र उचित निकाश हो ,आन्दोलन गरेर सडकबाटै संसद बउरान खोज्दा...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
म कक्षा १० मा अध्यन गर्दागर्दै तात्कालिन नेकपा माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागी भएको थिएँ । जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने सपना देखेर सो पार्टीको पूर्णकालिन कार्यकर्ता भएर १३ बर्ष आफ्नो उर्जामय समय खर्च पनि गरें । साथै...
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले लकडाउनको नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणको १२ हप्ते लकडाउन खोल्ने योजनाको प्रस्ताव तयार पारेको छ। लकडाउन खुकुलो बनाउनु पर्ने चर्को दबाब सरकारमाथि परिरहेका...
उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकाल सत्तारुढ नेकपा सम्बद्ध उम्मेदवार थिए । विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । पराजित भएका अर्का...
 कडा निषेधाज्ञा कारण मालवस्तुको बिक्री र ढुवानीमा असर परेपछि पूर्वका खाद्यवस्तुका उद्योग बन्द हुन थालेका छन्। गत वर्षको लकडाउनमा शत प्रतिशत क्षमतामा उत्पादन र कारोबार गरेका खाद्यवस्तुका उद्योगलाई नेपाल र भारतको कडा लकडाउनले यस पटक बन्दको अवस्थामा पुर्‍याएको छ। गुडलाइफ ब्रान्डका...
सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो ।  कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
तत्कालीन गिरिजा प्रसाद कोइराला सरकारले गरेको रास्ट्रघाती टनकपुर सन्धिको बिरुद्धमा २०४९ फागुण २२ अर्थात आजकै दिन मृत्यु बरण गरेकी सहिद संझना दाहालको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उमा...
- Advertisement -

भरखरै प्राप्त