अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ ।
ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान...
काठमाडौँमा बसेर विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ।
गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो।
वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल...
प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने...
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको विवाद समाधानमा भूमिका खेलेको कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन्।
यो भन्दा अघिको किचलो समाधानका लागि भूमिका खेलेको ‘समस्या समाधान कार्यदल’ का सदस्यहरुलाई ओलीले सोमबार दिउँसो बालुवाटार बोलाएका हुन्।
कार्यदलमा त्यतिबेला ओलीका तर्फबाट विष्णु...
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।
बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा...
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र...
सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ । कमलामाई नगपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीको आयोजनामा आज सिन्धुलीमा भएको जनप्रतिनिधिहरूको भेलाले पार्टीका उम्मेदवार मनोज जंग थापा लाई विजयी गराउन आ आफ्नो तर्फबाट सबै कामहरू अगाडि बढाउने...
नेपाली नागरिकका संरक्षक एवम् कानूनका निर्माता मानिने सांसदको हालत ? यो यक्ष प्रश्न उठाई दिएका छन् देशका एकजना निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालले । सर्वेन्द्र खनालले पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरण गरेको आरोप खेपेका छन् । माननीय...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रथम बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ ।
प्रदेश कमिटी उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार संयोजक सुवास देवकोटाको...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ मा आज आयोजित एक कार्यक्रमका बीच १ सय ५ जना नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा...












