अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल सङ्क्रमणको सङ्ख्याभन्दा बढी देखिएको छ। ताजा तथ्याङ्कअनुसार न्यूयोर्क राज्यमा कोरोनाभाइरस सङक्रमणको सङ्ख्या बिहीवार १०,००० थपिएर १,५९,९३७ पुगेको छ। स्पेनमा १,५३,००० र इटलीमा १,४३,००० जना व्यक्तिमा सङ्क्रमण पुष्टि...
नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।  मन्त्रालयका अनुसार हाल कोरोना निको हुने...
काठमाडौं: ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दीपक थापाका अनुसार, बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग सोधपुछ...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ९, ताप्लेजुङका १, तेह्रथुमका...
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गनुएभएको हो । नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै...
जल तथा मौसम विज्ञान विभागले सिन्धुली सदरमुकाम र आसपासका क्षेत्रमा भारी वर्षा भएका कारण साना नदीहरुमा पानीको वहाव बढेको जनाउँदै सर्तक रहन सर्वसाधारणलाई अपील गरेको छ । एक सुचना जारीगर्दै भारी वर्षाका कारण बाढी तथा पहिरो जानसक्ने भन्दै सर्तक...
 निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ । मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना...
सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी दुर्गाराज पौडेललाई पुनः अध्यक्षमा निर्वार्चित गरेको छ ।मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्था मानवअधिकार एलायन्सको आज सिन्धुलीमाढीमा आयोजित छैठौं जिल्ला अधिवेशनले उपाध्यक्षमा केआर विजय, सचिवमा उज्वल न्यौपाने, कोषाध्यक्षमा...
सिन्धुली: सिन्धुलीमा भएको जेनजी बिद्रोहका नाममा भएको धुसपैठ र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले नाम किटानगरी प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको नामावली ति दलले अहिलेसम्म किन गोप्य राखे ? भनेर सिन्धुली सदरमुकामका चिया पसलहरुमा...
- Advertisement -

भरखरै प्राप्त