कोरोना संक्रमणबाट दैनिक रुपमा १० हजार भन्दा बढी नागरिक संक्रमित भइरहेका छन् भने आधा दर्जन नागरिकले मृत्युबरण गरिरहेका छन् । तर नागरिकको जस्वन रक्षका सन्दर्भमा क्रियाशिल हुनुपर्ने सरकार खोप अभियान स्थगन गरेर मुलुकमा स्वास्थ्य संकटकाल लगाउने र त्यसैको आडमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना...
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संबिधानअनुसार बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरे गठबन्धन नै टुटने धम्की दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज भेटेरै प्रचण्ड...
आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।
स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको...
नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए ।
बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको...
स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ।
सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको हो। भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार...
काठमाडौं: प्राकृतिक विपत्तिले सबैभन्दा बढी मानवीय र दीर्घकालीन भौतिक पूर्वाधारको क्षति काभ्रेपलाञ्चोकमा भएको छ । बाढी पहिरोको इपिसेन्टर बनेको काभ्रेमा हालसम्म ५५ जनाको मानवीय क्षति भएको छ ।
विशेषगरी रोशीको शिरदेखि पुच्छरसम्म ठूलो क्षति भएको छ । बनेपा, धुलिखेल...
तालिवान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायको एक ब्रिफिङले गरेको छ ।
गुप्तचर निकायको उक्त स्रोतलाई उध्दृत गर्दै सीएनएनले समाचारको पुष्टि गरेको छ । ‘तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र तालिवानलाई एक्ल्याउन...












