काठमाडौं: रूसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर डायमण्ड सिले आवश्यक परे देशको लागि फेरी बलिदानी दिन तयार भएको बताएका छन् ।म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्‌नो बढुवा भएको जानकारी मात्रै गराएका छैनन्,...
चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले आज दिउँसो बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो। खोप लिनका लागि जहाज हिजो राति ११ बजे चीन गएको थियो। चीनले दिएको १०...
हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले लाम र हङकङ तथा चीनका अरु १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो। अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले...
बन्दाबन्दीको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । बन्दाबन्दीमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो । माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट १७ जना युवती...
अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत...
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना संक्रमणको उच्च जोखिम रहेको जनाउँदै भिडभाडयुक्त कुनै पनि गतिविधी नगर्न दिएको आदेशलाई बागमती प्रदेशका भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले उलंघन गरेका छन् । दुधौली नगरपालिकामा सञ्चालित प्रदेशको गौरवको योजना अनुगमन...
 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन यस्तो निगरानीको निकै खाँचो रहेको संगठनले जनाएको हो । डब्ल्यूएचओले प्रत्येक देशले प्रतिदिन १० लाख मानिसमध्ये कम्तीमा पनि १४०...
नेपालमा  शुक्रबार कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ भने  मृत्यु हुनेको संख्‍या १०० पुगेको छ। यस्तै कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ। शुक्रबार मात्र मोरोना भाइरसबाट थप २४० जना घर ...
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचनको परिणाम स्वीकारेर अघि बढ्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन्। हिजो भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपामा बहुमततिर अग्रसर भएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताए। उनले नेपाल प्रेससँग...
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारीविरूद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन्।  उनले आज अपराह्न ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर...
- Advertisement -

भरखरै प्राप्त