नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । केहीबेर अघिबाट सिंहदरवारमा जारी बैठकले एकताको अन्तिम टुंगो लगाउने गृहकार्य भइरहेको नेताहरुले जानकारी दिनुभएको छ । आजको बैठकपछि कार्यदलले सहमतिको दस्तावेज सावर्जनिक गर्ने छ । कार्यदलका सदस्यहरुले पार्टी बिवाद...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका...
देशभर गत चौबिस घण्टाको अवधिमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् । महाकाली-मेची अभियानका क्रममा मङ्गलवार बिहान ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् ।
अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको तर्फबाट महासचिवसमेत रहेका कार्यदल संयोजक विष्णु पौडेलले अध्यक्षद्वयलाई विवाद समाधानका लागि सुझावसहितको...
त्तारूढ नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालको एउटा समूहबीच लगभग बराबर हैसियतमा मन्त्रिमण्डल पुनर्गठन गरिएको विषयबारे दुवै पक्षले औचित्य साबित गर्न खोजिरहेका छन्।
राजनीतिको मुद्दा सर्वोच्च अदालतमा रहेको अवस्थामा अदालत नबोल्दासम्म मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको प्रभावबारे टिप्पणी गर्नु...
नेकपा (एमाले) सुनकोशी गाउँपालिका वडा १ का वडाध्यक्षका उमेदवार कृष्ण मोक्तानले वडा अध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने पारिश्रमिक वापतको रकम सामाजिक कार्यमा लगानी गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन ।उनले वडा अध्यक्षको उमेदवारको तर्फबाट ४२ बुँदे प्रतिबद्वता सार्वजनिक गर्दै उक्त...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।
आफ्नै पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरिरहेको हर्ष बढाइँलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने- मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु...
पदलोलुपता र सत्ताको स्वाद लिने तथा राज्यको स्रोत रसाधनमा रमाउने जस्ता व्यक्तिगत स्वार्थका कारण अबसान भएको साविक सत्तारुढ नेकपा आज राजनीतिक अस्थिरताको स्रोत बनेको छ । सर्वोच्च अदालतले साविक नेकपा एमाले र एमाओवादी केन्द्रलाई पारपारचुके गराईदिएपछि एमालेभित्र फेरी एकपटक...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्ने...












