नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको भनेर सार्वजनिक भएका विवरण सत्य नभएको उनको सचिवालयले जनाएको छ। नेपालका स्वकीय सचिव मोहन गौतमले अहिलेसम्म नेता नेपालले कहीँकतै उक्त प्रतिवेदनबारे टिप्पणी नगरेको जनाउँदै असन्तुष्टि भनेर सार्वजनिक भएका समाचार सत्य नभएको...
कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय...
रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यी दुई देशबीच भएको शान्ति वार्ताका तस्बिरहरु सार्वजनिक गरेका छन्। वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धबिराम गर्न र आफ्नो देशबाट सेना फिर्ता...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् ।  उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए । सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति...
तीनपाटन गाउँपालिका वडा नं. १ खारखोला दोभानका अमृतवहादुर प्रधान अहिले खेतलमा धान रोप्नका लागि तयारी गरिरहेका छन् । तर उनलाई आफुले रोप्न लागेको धानखेत नजिकै आइपुगेको चँदाहा खोलाले कतिबेला बगाउने हो ? भन्ने चिन्ताले सताउन थालेको छ । लगातारको...
केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिए अहिलेको प्रणाली नै धरापमा पर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक शीर्ष नेताले चेतावनी दिएका छन् । पार्टी भित्र देखिएको आन्तरिक विवाद र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको विपक्षमा आवाज बलियो...
काठमाडौं: नेकपा एमालेका सवै जन संगठनहरुले भूकम्प पीडितको सेवामा जुटने निर्णय गरेका छन । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहनुभएको बैठकले अहिलेसम्म जनसंगठनहरुको तर्फबाट भइरहेको...
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको मन्त्रीपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रीपरिषदबाट पारित भएको अध्यादेश प्रमाणिकरणका लागि...
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी १ सय भन्दा बढीको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुई सय भन्दा बढी घाइते भएका छन्। उत्तर-पश्चिम चीनमा सोमबार राती गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना...
- Advertisement -

भरखरै प्राप्त