प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको...
डिभिजन बन कार्यालयले सिन्धुली जिल्लाको सामुदायिक बनका पदाधिकारी आफैं बनको चोरी निकासी कार्यमा संलग्न भएको निश्कर्ष निकालेको छ । डिभिजन बन कार्यालयले बन मन्त्रालयमा बुझाएको बार्षिक प्रतिवेदनमा सामुदायिक बन समितिका सदस्यहरुबाटै लुकी चोरी बन अतिक्रमण गर्ने क्रम अघिल्लो आर्थिक...
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४...
पार्वती सुनुवार सिन्धुलीको महिला हिंसा विरोधी आन्दोलनमा कुनै अपरिचत नाम होइन । अखिल नेपाल महिला संघ सिन्धुलीकी शसक्त महिला नेतृकी रुपमा चिनिनुभएकी उहाँ दुर्गम अनि विकासबाट पछाडि परेको भनेर चिनिएको फिक्कल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । वर्गिय मुक्ति बिना महिला...
एसिडपीडितले उपचार गर्दा घरखेत धितो राख्नुपर्ने र तिर्न नसक्दा बैंकले लिलामी गर्ने अवस्था छ, अब उपचारको जिम्मा राज्यले लिने र आक्रमणकारीको सम्पत्तिबाट क्षतिपूर्ति र भरणपोषण हुने गरी १५ दिनभित्र कानुन ल्याउने प्रधानमन्त्रीको बाचा
प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि पवित्रा कार्कीको मुहारमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका...
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई शिक्षण अस्पताल पुगेर १७ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भटेर आफू लज्जित भएको बताएका छन्।
बुघबार भट्टराई शिक्षण अस्पताल पुगेर डा. केसीको अनशनप्रति सर्थन जनाउँदै आफू यो अवस्थामा भेट्न आउनुले आफूलाई लज्जित भएको बताएका हुन्।
सर्वसाधारणको...
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् ।
यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन गर्ने निर्णय ती संगठनहरुले गरेका छन् ।
शनिबार बसेको २०...
सरकारले कोरोना भाइरस संक्रमितको उपचार खर्च बिरामी आफैले व्यहोर्नुपर्ने बताएलगत्तै संक्रमितको उपचार गरिरहेका अस्पताल अन्यौलमा परेका छन्।
सरकारले विरामीको अवस्था अनुसार उनीहरुको उपचार शुल्क निर्धारण गरे पनि अस्पतालहरु अन्यौलमा परिरहेका छन्। कतिपय अस्पतालहरुले सरकारले तोकेको शुल्क लागू गर्न सुरु गरिरसको...
ओली र प्रचण्डबीच हिजो सोमबार टेलिफोनमा वार्ता भएको खुलेको छ।
वार्तामा प्रचण्डले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटी बैठक आयोजना गराउने भन्ने प्रस्ताव गरे पनि ओलीले अस्विकार गरेका छन्।
स्थायी कमिटी सदस्य एवम् प्रचण्ड निकट नेता देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीसमेत रहेका...











