राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन्।
राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासमा शुक्रबार नै उपलब्ध गराइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई पत्र दिने...
सिन्धुलीः सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट पठाएको कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज जनस्वास्थ्यलाईनैं फिर्ता गरेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिकाका लागि पठाएको २२० डोज खोप मध्ये १३० डोज खोप पहिलो डोज लगाएका...
नेकपा एमालेका नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताएका छन्।
नेता थापाले आफुहरु प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरेका छन्। यद्यपि उनले...
र्वमाओवादी केन्द्रका नेताहरूले नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुग्नुभएको छ । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र खारेजीको माग गर्दै आयोग पुग्नुहुने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र...
नेकपा एमालेले शुक्रवार स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार महासचिव इश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले प्रदेशखबरलाई दिनुभएको जानकारीअनुसार बैठक ललितपुरको ग्वार्काेस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा...
अन्तरराष्ट्रिय गैर सरकारी संस्था कारितासले सिन्धुलीको कोभिड अस्पताललाई २३ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित कोभिड अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कारितासले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई...
पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण...
आफू पक्षीय एमाले जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता माधव नेपालले पार्टी पुनःगठन घोषणा गरेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने प्रतिबद्धता जनाएका हुन्।
नेता नेपालले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको छ । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत आज सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको हो । निवेदन...
अमेरिकी कठपुतली सरकारले उपचार नगरेकै कारण पेरूमा माओवादी नेता गोन्जालोको जेलमै निधन भएको छ।
विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यान अर्थात गोन्जालोको ८६ वर्षको उमेरमा शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन। उनी अध्यक्ष गोन्जालोको नामले चिनिन्थे।
गोन्जालो दर्शनशास्त्रका...












