मुख्य समाचार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपालबीच २० गते बस्ने पार्टी सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल भएको छ । शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल...
सिन्धुलीको भिमानमा कोरोना संक्रमणको जोखिमलाई ध्यान दिंदै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपनि उक्त तीन घरलाई बन्दै राख्ने निर्णय गरेको छ । नेकपा, कांग्रेस र कमलामाई नगरपालिकाका अधिकारीहरुको केही समय अगाडि भिमानमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।...
ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको छ। कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन् । सोही दिन ब्राजिलमा कोरोना भाइरसको संक्रमण दैनिक अहिलेसम्मकै धेरै देखिएको हो। हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना...
नेपाल सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण र रोकथामको निम्ति विभिन्न जिम्मेवारी दिँदै नेपाली सेना परिचालन गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको 'कोभिड-१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७' मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्नेछ। नेपाली...
भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा...
नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले...
संघीय सरकारको वित्तीय सुशासन बढेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार नेपाल सरकार र त्यस मातहतका निकायहरुबाट अनियमित खर्चमा उल्लेख्य रुपमा कमी आएको देखिएको हो । त्यसको विपरित स्थानीय तहहरुको बेरुजु भने ह्वात्तै बढेको छ ।  महालेखाले आर्थिक...
नेपालमा यो वर्षको मनसुन भित्रिएको शनिबार ४३ औँ दिन हो । यो वर्ष देशभर भारी वर्षा, बाढी तथा पहिरोका घटनाले जनधनको क्षति ठूलो भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार मनसुनको अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका...
 कोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले भोलि (बिहीबार) देखि राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। त्यस्तै काठमाडौँ उपत्यका र २ सय जना भन्दा बढी संक्रमित...
वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका...
- Advertisement -

भरखरै प्राप्त