नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।  जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिन अगाडि दिएको आक्रोसपूर्ण अभिव्यक्तिले अहिलेको गठबन्धन सरकारको जग कत्तिको बलियो रहेछ भन्ने कुराको उदाहरण प्रस्तुत गरेको छ ।कुख्यात व्यापारी बिनोद चौधरीका भाई अरुण चौधरीले राज्यलाई लुट्ने कायमा संलग्न भएपछि उनी विरुद्ध कारबाही चलाउँदा स्वमं...
दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ...
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताउनु भएको छ । एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा कुरा गर्दै...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरू भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन गर्यौं । मध्यपहाडी...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विकास र रुपान्तरणसँग सम्बन्धित विशेष अभियान सिन्धुलीमा नयाँ परिस्थितिबाट गुज्रिरहेको छ । यसभित्रका कतिपय संकुचित गुटबाट निस्केर यो पार्टी समग्रतामै जनसमुदायमा प्रवेश गरिरहेको छ ।अभियानको सुरुवात तथा प्रचारात्मक पक्ष एक हदसम्म सफल भएको...
दक्षिण पूर्वि एयाली देश भियतनामका कम्युनिष्ट नेता थिए होचि मिन्ह । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम) को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि भए । उनी भियतनाम युद्धको समयमा...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हालै सम्पन्न चौथो पूर्ण बैठकले तय गरेको तीन महिने पार्टी रुपान्तरण अभियानअन्तर्गत मलाई सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका इन्चार्ज तोकेको छ । केन्द्रीय कार्यदिशा लागू गर्ने यो ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ भदौ १६...
कमरेड भोजराज ढुङ्गेल जति बेला कार्यालय सचिव हुनुहुन्थ्यो त्यती बेला देखिनैं मैले राम्रो सँग चिन्ने मौका पाएँ । कमरेड ध्रुव देबकोटा पछि उहाँ कार्यालय सचिवको जिम्मेवारीमा आउनु भएको थियो । उहाँ सादगि हुनुहुन्थ्यो । उहाँले आफ्नो सबै सम्पत्ति श्रीमतीको...
- Advertisement -

भरखरै प्राप्त