क्षितिज श्रेष्ठ (मनोज): बाबा ! कति प्यारो छ है यो शब्द । शब्द मात्रै हैन साँच्चै महान् मानब हुन् जो कसैको बाबा । महान् हृदय, महान् आत्मा, महान् अठोट, महान् संकल्प, आदर्श पात्र हुन् बाबा। मेरो बाबा पनि त्यस्तै...
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा आज माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले भाषण गर्नुभयो । तर, अनपेक्षितरुपमा सबैभन्दा बेसी चर्चा चाहिँ नेकपा मालेका महासचिव सीपी मैनालीको भाषणले पाएको छ । क्रान्तिकारी बिरासत बोकेका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
अखवारहरुको भिडमा पृथक पहिचान बनाउँदै प्रकाशन भइरहेको सन्देश जनप्रिय साप्ताहिकले २० वर्ष पुरागरी २१ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो यो २० वर्षे यात्रामा निरन्तर साथ दिनुहुने आदरणीय पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसलाका लागि...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरू भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन गर्यौं । मध्यपहाडी...
सामान्य रुपमा नेता भन्नाले नेतृत्व गर्ने भनेर बुझिन्छ । परिवारको नेतृत्व गर्ने बुबा आमा वा हजुरबुबा हजुरमुमा घरको नेता वा मुलि हो । बिद्यालयको हेडसर, बैंकको म्यानेजर, कार्यालयका प्रमुख, सबै सबैनैं आफ्नो आफ्नो क्षेत्रमा लागेर नेतृत्व गरेका नेताहरूनैं हुन्...
सिन्धुली सम्बृद्धिको खाका प्रस्तुतगर्दै केही समय अगाडि सकिएको ८ औं जिल्ला अधिवेशनपछि अहिले पालिका अधिवेशनको कामहरु अगाडि बढाएको छ । एमाले सिन्धुलीले स्थानीय पालिका कमिटीहरुलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाएसँगै जिल्ला अधिवेशनमा देखिएको मतभेदहरु पालिका अधिवेशनसम्म पुग्दा मेटाउने...
गएको मंसिर ४ गते तामझामका साथ सम्पन्न भएको निर्वाचनमा भाग लिएका दलहरु आफ्नो पक्षमा आएको निर्वाचन परिणामलाई लिएर गंभीर समीक्षा गरिरहेका छन् ।निर्वाचन आयोग र त्यसका पदाधिकारीहरु छिटफुट हिंसात्मक घटनाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट...
अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि...
बूढापाकाले गाउँघरमा भन्ने गर्थे, ‘काल बाजा बजाएर त आउँदैन !’ तर अहिले हामीले त्यो उखानलाई असत्य सावित गरिरहेका छौं । छिमेकी राष्ट्र चीनको वुहान शहरबाट देखिएको कोरोना भाइरस विश्वभर एकपछि अर्को देश हुँदै आइरहेको छ । हामी त्यो महामारी...











