हाम्रा स्थानीय सरकारको ५ वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । अब आफ्नो कार्यकालको आत्मसमिक्षा गर्ने, राम्रो काम गरे जनमतबाट पुर्नगमन र नगरे गर्वसाथ बर्हिगमन हुने मनस्थितिबाट अगाडि बढिरहेको देखिन्छ ।
अहिले हाम्रा जनप्रतिनिधीको चिया पसल र...
ओली जस्ता सुकै देखिएका होलान अहिलेको नेकपाको शक्तिमा व्यक्तिगत रूपमा सवै भन्दा बढी योगदान कसैको छ भने ओलीजी कै छ Iओलीको व्यक्तित्वले प्रचण्ड, माधव नेपाल वा झलनाथलाई कम्तीमा केही सय वा हजार भोट प्राप्त भएको होला तर ओलीको भोटमा...
१९७५ मा सिक्किमलाई भारतमा गाभ्दा ५९ हजार ६ सय ३७ जनाले मतदान गरे । १४ सय ९६ जना सिक्किमवासीले मात्र सिक्किम स्वतन्त्रनंै रहनुपर्छ भनेर मत दिएका थिए । त्यो भनेको २।४५ प्रतिशत मात्र थियो । प्रजातन्त्रमा बहुमतले सधैँ सही...
पछिल्लो समय नेपाली जनता बिरुद्घ देशी–विदेशी षडयन्त्रको मुख्य थलो बन्दै गरेको संसद झण्डै सत्र दिन अघि बिघटन भएको छ । नेकपाको मात्रै करिब दुई तिहाई बहुमत निर्बाचित जन प्रतिनिधी रहेको ‘संघीय संसद’ लगभग आबधिक रुपमा एक्काईस महिना अगाबै दुर्भागयपूर्ण...
आगामी चैत्र २८ देखी २९ गतेसम्म नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन भैरहदा कार्यकर्ताको मनमा जिज्ञासा पैदा हुने कुरा स्वाभाविक मान्न सकिन्छ । अधिवेशन भनेपछि नेतृत्व चयन देखि आगामी कार्ययोजनासम्मको छलफल हुने थलोको रुपमा लिइन्छ ।कम्युनिष्ट पार्टीमा बैठक, भेला र...
धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो।
पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष...
एकजना माओवादी कार्यकर्ताले एमालेले किन विशाल कुमार स्मृति दिवस मनायो भनेर फेसबुकमा छुद्र खालको टिप्पणी गर्नु भएछ । उहाँको त्यो टिप्पणी पढेपछि केही कुरा लेख्न मन लाग्यो ।पहिलो कुरा नेकपा (एमाले) नेकपाको निरन्तरता हो । यसमा पुर्ब एमाले र...
कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।कोभिड १९ को...
आज १५ सेप्टेम्बर ! नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस ! १९४९ मा आजकै दिन नेपालमा कामरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बधिवत - घोषणापत्र, बिधान र सीओसी-सेण्ट्रल अर्गनाइजिङ्ग कमिटीका साथ - स्थापना गरिएको थियो । यो पार्टी स्थापना गर्न...
नेपाली राजनीतिमा सत्तापक्ष र प्रतिपक्षमा हुँदा कुन नेताले के अभिब्यक्ति दिए भन्ने कुरा खोज्ने हो भने आजको घटनाक्रममा हरेक नागरिकलाई अलमलमा पार्न सकिन्छ । किनकि नेताहरुको बोलीमा सत्ता पक्ष र बिपक्षमा रहँदा फरक हुन्छ ।
गत आम निर्वाचनमा स्पष्ट बहुमतसहित...












