पुरूषोत्तम दाहाल: ‘ हेलो पुरुषोत्तम जी, तपाईको अहिलेको अवस्था भन्नु त ?’‘ श्वास फेर्न गाह्रो हुन्छ रे, सुत्ता ध्यान पु¥याउनु है ’‘ ल बर्बाद भई गएछनी राम ! राम ! अलग्गै बस्नु है ’‘ मेडम र नानीहरुलाई चै जोगाउनु...
क्षितिज श्रेष्ठ (मनोज): बाबा ! कति प्यारो छ है यो शब्द । शब्द मात्रै हैन साँच्चै महान् मानब हुन् जो कसैको बाबा । महान् हृदय, महान् आत्मा, महान् अठोट, महान् संकल्प, आदर्श पात्र हुन् बाबा। मेरो बाबा पनि त्यस्तै...
आज असोज ३ गते अर्थात गणतन्त्र नेपालको संविधान जारी भएको पाँच वर्ष पुरा भएको छ । तीन सरकारले दिनसम्म संविधान दिवसका उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय पर्व मनाउने घोषणा गर्नुका साथै सैनिक मञ्च टुँडिखेलमा उच्च पदस्थ सैनिक अधिकारीका बीच...
भारत र चीन बिचको सिमा विवादले उग्ररुप धारण गर्दै जादा हिमान्चल,लद्दाखको गल्वान र लिपुलेख लगायतका उच्च हिमाली क्षेत्र घातक रणभूमिमा बदलिदै गर्दा नेपाली घरआगनमा संत्रासको कालो बादल मडारिएको छ।नेपाली बाबुआमाहरुको छातीमा सम्भावित दुस्वप्नले ऐठन पर्न थालेको छ । यसको...
यही भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिँदैछ । उनलाई पुनः नियुक्ति दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गरिसकेको छैन । तर, भदौ लाग्नासाथ कुलमानले आफ्नो पक्षमा निर्णय गराउन विभिन्न सञ्चार...
आज कलम चलाउन पटक्कै मुड थिएन । अनि शव्द पनि थिएन ।, सबै घट्ना परिघट्नाहरुले सानो दिमाग पूरा भरिएको थियो । सबै गतिबिधि नजिकबाट नियालेर हेरिरहेको थिय । आज दिनभर जसो सबैको स्टाटस नियालि रहे । फेरि थाकेर लखतरान...
सरकारको बचावटको लागि बालुवाटारको दानापानी खाएर नियुक्त महानुभाबहरुले सरकारको पक्षमा सकरात्मक बनौ भनेर जतिनै उपदेश दिएपनि सत्यको पक्षमा उभिने स्वाभिमानी नेपालीहरुले त्यो उपदेशलाई धोती लगाइदिएकाछन र लगाइदिनु पर्छ ।सरकारी नेकपाका कुने पनि मान्छे प्रती ब्यक्तिगत आग्रह पुर्बागह केही छैन...
मुलुकमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण र मृत्युदर जति भयावह छ, त्यो भन्दा कम छैन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको अन्तर कलह । पार्टी हेर्डक्वार्टरमा देखिएको पद र शक्ति आर्जनको कलहले सिंगो नेकर्पवपा बिभाजनको डिलसम्म पुगेपनि यसमा विराम...
हाम्रा राजनेताहरु फलेका छन् र पाकेका पनि छन् । आर्थिक र सामाजिक रुपमा सम्पन्न बनेका छन् । रोग, भोक र शोकले मुलुक आक्रान्त छ । जनताको मृत्यु या संकट सरकार र हाम्रा राजनेताका लागि चासोको विषय बन्दैन । बालुवाटारबाट...
- Advertisement -

भरखरै प्राप्त