निःशुल्क शिक्षाको अबधारणालाई पहिलो प्राथमिकतामा राखेर कामगर्दे आएको गाउँपालिकाको नाम हो मरिण गाउँपालिका । एकिकृत नेकपा (माओवादी) बाट ४८६० मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजयी भन्नुभएका पानीराज बम्जन जिल्लामा लोकप्रिय माओवादी नेता मानिनुहुन्छ । २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टीको...
सिन्धुलीका ९ वटा स्थानीय तहका प्रमुखहरु मध्ये पृथक पहिचान बनाइरहेका पालिका अध्यक्षको नाम हो पुष्प कार्की । नेपाली कांग्रेसबाट निर्वाचित भएका गोलन्जोर गाउँपालिकाका अध्यक्ष कार्कीले गोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेसलाई अझैं २० वर्षसम्म जितिरहने अबस्थामा पुर्याएको उद्घोष गरेकाछन् । सिन्धुलीका...
नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् शहिद पत्नी निरु दर्लामीले बाटो विरामउने र बाटो छोडेर हिंड्नेहरुसँग नेपाली जनताले हिसाव किताव खोजिरहेको बताएकी छिन् । १८ औं विशाल कुमार स्मृति दिवशका सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेकीछन्ः २०५२ सालमा...
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
संसदको हरेक बैठक र सार्वजनिक रुपमा समेत निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन सरकारले नचाहेको भन्दे आक्रोश पोख्ने कांग्रेस नेता बालकृष्ण खाँणले गृहमन्त्री हुनसाथ बोली फेर्नुभएको छ । सरकारले नै निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तको संरक्षण गरेको आरोप...
कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी...
प्रतिनिधिसभा पुनःस्थापनालगत्तै लड्डु बाँडेर खुसियाली मनाउनु भएका नेकपा प्रचण्ड–माधव समुहमा फेरि निरासा छाएको छ । अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाइने भयो भन्दै खुसियाली मनाउनु भएका प्रचण्ड र माधव कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेपछि निरास बन्नुभएको हो...
तत्कालिन दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला विवादको उत्कर्षमा छ । एक पाइलटका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिल्न र विवाद सिर्जना नगर्न तथा पार्टी एकता...
कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल...
साविक भिमस्थान गाविसको कोटगाउँ भन्ने वित्तिकै निरंकुश पञ्चायती शासकहरुको मुटु काप्ने गर्दथ्यो । सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको केन्द्र र स्वर्गीय पुष्पलालले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी गठनका क्रममा प्रशिक्षण भेला गरिएको ठाउँमा पहिलो पटक एक युवाले नेपाली कांग्रेसको नाममा...
- Advertisement -

भरखरै प्राप्त