विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नु पर्ने जनाएको छ। मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी...
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ? सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र...
अर्जुन कुमार श्रेष्ठ सिन्धुली जिल्लामा कुनै अपरिचित नाम होइन । उद्योगी व्यवसायीका समस्याहरुमा सँधै सतिशालझैं उभिने श्रेष्ठको विगतको व्यवसायिक यात्रा निकै कष्टकर थिए । रामेछापबाट गोजीमा ५ हजार रुपैयाँ बोकेर सिन्धुली सदरमुकाम माढी बजार झरेर सडक पेटीमा चप्पल बेच्दै...
निःशुल्क शिक्षाको अबधारणालाई पहिलो प्राथमिकतामा राखेर कामगर्दे आएको गाउँपालिकाको नाम हो मरिण गाउँपालिका । एकिकृत नेकपा (माओवादी) बाट ४८६० मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजयी भन्नुभएका पानीराज बम्जन जिल्लामा लोकप्रिय माओवादी नेता मानिनुहुन्छ । २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टीको...
२०४४ सालमा राजनीतिमा प्रवेश गरेका इन्द्रबहादुर बानियाँ त्यसयता निरन्तर सक्रिय छन् । नेविसंघ मकवानपुर सहसचिव, तरुण दल मकवानपुर सचिव हुँदै अध्यक्ष, कांग्रेस मकवानपुरको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत तहमा रहेर काम गरेका उनी २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ ‘शत्रु’ सिर्जना गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा...
० कोरोना महामारीको उच्च जोखिममा वीरगन्ज महानगर रहेको छ । एकैदिन १७ जना संक्रमित फेला परेका छन् । महानगर के गर्दैछ ? — निश्चितरुपमा वीरगन्ज महानगर कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेको छ । हामीले गर्ने दुईटा मात्रै काम हो,...
सुवास देवकोटा सिन्धुलीको बामपन्थी राजनीतिमा नयाँ नाम होइन । महान शहिद ऋषिराज देवकोटा आजाद र गोमा देवकोटाले अँगाल्नु भएको कम्युनिष्ट आन्दोलनलाई उत्तराधिकारीका रुपमा सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशिल देवकोटा २०४६ सालको जनआन्दोलनमा राजधानी काठमाडौ उठेको उभारमा विद्यार्थीहरुको नेतृत्वगर्दै तत्कालिन...
सिन्धुलीमा त्यसबेला बर्बरतापुर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छौंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
- Advertisement -

भरखरै प्राप्त