तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ।
सेन्टर फर इन्फरमेसन रेजिलेन्स अर्थात् सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक...
अबको केही दिन साउने झरी दर्कने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने छ ।
मौसमविद् निराजन सापकोटाका अनुसार...
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई गोदावरीको रिसोर्टमा राखेर निर्वाचन आयोगमा एकै साथ उपस्थित गराउने भएकाछन् ।
सोमबार निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएपछि यादवले आफ्नो पक्षमा रहेका...
देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभावका कारण अहिले सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र...
अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार नेपाल आइपुग्नेछ । यसअघि अमेरिकाले नेपालसहित विभिन्न एसियाली मुलुकलाई...
नेपालले चीनबाट दुई हप्ताको अवधिमा "ठूलो परिमाणमा" खोप ल्याउँदै गर्दा त्यसको भण्डारण र वितरण प्रणालीबारे कतिपयले चिन्ता व्यक्त गरेका छन्।
नेपालले चीनसँग खरिद गरेको "४० लाख मात्रा खोप"मध्ये पहिलो खेप शुक्रवार आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
त्यसका लागि नेपाल वायुसेवा...
मनसुनी वायुको असर देशभर रहँदा हिजोदेखि राजधानी काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको र अन्य प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ...
देशभर मनसुनी गतिविधिको प्रभाव केही कम भएको तर धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भने हुन सक्ने मौसमविदले बताएका छन् ।
न्यून चापीय क्षेत्र केही तल सरेकाले मनसुनी गतिविधिको प्रभाव केही कम भएको र अझै दुई–तीन दिन...
डिभिजन वन कार्यालय सिन्धुलीले मदनभण्डारी राजमार्ग क्षेत्रमा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा ट्रि गार्ड सहित विभिन्न जातका पाँच सय वटा विरुवाहरु रोपेको छ । कमलामाई नगरपालिका–१४ चन्दनपुर देखि कमलामाई नगरपालिका–९ को इनारपानी क्षेत्र सम्म वन कार्यलयले मदनभण्डारी राजमार्गको दायाँ...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले विपन्न नागरिकहरुलाई लक्षितगर्दै एक सय घर परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । गोलन्जोर गाउँपालिका वडा नंं ६ वाशेश्वरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पुष्प कार्कीले सुधारिएको चुलो वितरण गर्नुभएको हो ।वडाध्यक्ष पुरुशोत्तम श्रेष्ठको अध्यक्षतामा भएको...