भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा करिब एक...
उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।
किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हुँदै आएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन बन्द गरेका छन्।
सल्लाहारहरुले दैनिक पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा धक्का पुग्ने सम्भावना रहेको बताएपछि ट्रम्पले पत्रकार सम्मेलन रोकेको बताइएको छ ।
पत्रकार सम्मेलनमा उनी प्राय पत्रकारसँग विवाद...
कोरियाली सर्वोच्च नेता किम जगं उनको मृत्यु भएको भन्ने समाचारहरु हल्ला मात्रै रहेको चिनिया सञ्चार माध्यमले उल्लेख गरेकाछन् । अप्रील २३ का दिन नेता किम परिवारका तीन सदस्यका साथ उत्तर कोरियाको औषधी वितरण विभागको अनुगमनमा निस्केको विवरणहर सार्वजनिक गरेपछि...
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ।
जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा नोवेल कोरोना भाइरसको संक्रमणबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या कम्तिमा दुई लाख दुई हजार ४५५...
ब्राजिलका चर्चित न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै चर्चित मन्त्री मोरोले राजीनामा दिएका हुन् ।
पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए । राष्ट्रपति...
कतारमा विभिन्न कसूरमा जेल जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन्।कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले विश्वमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै कैदीहरूलाई आममाफी दिने घोषणा गरेका हुन्।
कैदीहरूको स्वास्थ्य र...
एजेन्सी– भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ।
बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाको जोखिम कम...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ ।
जर्मनीले चीनमाथि आक्रोश पोख्दै कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
उत्तर कोरियाली नेता किम जोङ उन स्वास्थ्यसम्बन्धी गम्भीर खतरामा परेका छन् । उनी शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेको उत्तर कोरियाको निगरानी गरिरहेको अमेरिकी गुप्तचरहरूको समूह सम्बद्ध स्रोतले यो जानकारी दिएको हो ।
ती अमेरिकी अधिकारीहरूको अनुसार अप्रिल १५मा आयोजना गरिने...