अमेरिकी चुनावमा रुसको दखल प्रयासका सम्बन्धमा प्राप्त गुप्तचर सूचना लुकाउनका लागि होमल्याण्ड सेक्यूरिटी विभागका प्रमुखले आफूलाई दबाब दिएको उच्च गुप्तचर अधिकारीले बताएका छन् ।
चुनावमा रुसले दखल दिएको वा दिन सक्ने सूचना जस्ताको त्यस्तै सार्वजनिक गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खराब’...
विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ।
यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो।
अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार नाघेको...
रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भीक परीक्षणले देखाएको उल्लेख गरेका छन् ।
मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा...
युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा गरेको ‘असभ्य’ टिप्पणीका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचनाले घेरिएका छन्।
ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘सकर्स’ भनेको खबर सार्वजनिक भएपछि आलोचना तीव्र भएको हो।
ट्रम्पको टिप्पणी सम्बन्धी खबर सबैभन्दा पहिले द...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ।
मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो ।
ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि...
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी । तस्बिर : रोयटर्स
इटालीमा कोरोना भाइरसबाट संक्रमित भएकी एक आप्रवासी महिलाले हेलिकप्टरमै सन्तान जन्माएकी छन्।
अत्याधिक चाप रहेको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गर्ने क्रममा ती आप्रवासी महिलाले उडानकै क्रममा सन्तान जन्माएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट...
पूर्वी लद्दाखको सीमालाई लिएर भएको सहमतिको चीनले उल्लंघन गरेको भारतले सोमबार वक्तव्य जारी गरेर आरोप लगाएको छ।
चीनले सैनिकलाई उक्साउने खालका गतिविधि गरेर सीमा अहिलेको यथास्थितिलाई परिवर्तन गर्ने कोशिश गरेको भारत सरकारले बताएको छ।
चीनले उक्साउने खालका गतिविधि गरे पनि भारतीय...
अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ ।
ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान...
अमेरिकाको पोर्टल्याण्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र रंगभेद विरुद्ध आन्दोलन गरिरहेका ब्ल्याक लाइभ्स म्याटर अभियानका प्रदर्शनकारीबिच झडप हुँदा एकजनाको ज्यान गएको छ ।
ओरिगन राज्यको पोर्टल्याण्डमा दुई परस्पर समूहबिच भएको झडपको क्रममा गोली चलेको र गोली लागेर एकजनाको ज्यान गएको...











