अन्तर्राष्ट्रिय

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि शुक्रबार बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बिबिसीले जनाएको छ। इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको हो। मे १० देखि सुरु भएको हिंसाका...
अमेरिकाले हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ । महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्रीमाथि दबाब बढाएको हो । इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट...
बेलायतको इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डको अधिकांश क्षेत्रमा लकडाउन खुकुलो भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहनु पर्ने बताएका छन् । नयाँ नियम अनुसार अब मानिसहरु सीमित नम्बर...
गाजा शहरको पश्चिममा रहेको शरणार्थी शिविरमा रहेका एउटा परिवारका दश जनाको इजरेली हवाई आक्रमणमा परेर ज्यान गएको थियो। उनका बाबु मोहम्मद अल हदिदि त्यसबेला घरमा थिएनन्। "त्यहाँ रकेट थिएन महिला र केटाकेटी मात्र थिए र शान्त बच्चाहरू इद मनाइरहेका थिए। उनीहरूको...
विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा महामारी...
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने जनाएको छ। घरभित्र होस् या बाहिर पूर्ण रूपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने सिडिसीले जनाएको हो। त्यसैगरी सिडिसीले पूर्ण खोप लिएकाले सामाजिक दुरी...
संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूतले इजरेल तथा प्यालेस्टीनी विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्। चर्किएको हिंसापश्चात् टोर वेन्स्ल्यान्डले उक्त टिप्पणी गरेका हुन्। इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका...
प्यालेस्टाइनी बिद्रोहीले इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण गरेको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको छ । त्यहाँका बासिन्दालाई...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो । सिनोफार्मले उत्पादन...
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९१५ मा भएको अर्मेनियन्सहरुको हत्यालाई नरसंहारका रुपमा स्वीकार गरेका छन्। बाइडेन पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसले सन् १९१५ को आमहत्यालाई नरसंहारका रुपमा स्वीकार गरि औपचारिक वक्तव्य जारी गरे। टर्कीमा ओटोमन साम्राज्यको समयमा हत्या भएको थियो । यो...
- Advertisement -

भरखरै प्राप्त