भारतीय थल सेना प्रमुख जनरत नरवणेले भारत र चीन सिमा क्षेत्रको पैंगोग क्षेत्रको उत्तरी तथा दक्षिणी किनारबाट दुबै देशका सैनिकहरु पछि हटेपछिको मरिणाम धेरै राम्रो लाभकारी रहेको बताएकाछन् । यी क्षेत्रबाट दुबै देहका सैनिकहरु पछाडि हटेपछि पूर्वि लद्दाखसँग जोडिएको...
भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते भएका छन् ।
लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था ‘सामान्य रुपमा’ बन्द गरिनु पर्ने पक्षमा आफू पनि रहेको बताएका छन् ।
मिनेशोटाको मिनियापोलसमा गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई स्थानीय प्रहरीले पक्रने बेला...
मस्कोः पश्चिमी प्रतिबन्धहरूको बावजुद रूसको तेल निर्यात मार्चमा तीन वर्षकै सबैभन्दा उच्च स्तरमा उक्लिएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईईए) ले आज शुक्रबार घोषणा गरेको छ । फेब्रुअरी २०२२ मा शुरु भएको रुस युक्रेन युद्धमा अमेरिकी कठपुतली पश्चिमा सरकारले रूस विरुद्ध...
‘असभ्यता’ अमेरिकाको इतिहास हो । अर्थात्, यो मुलुक नै कब्जा गरिएको भूमि र शोषण गरिएको श्रममाथि ठडिएको हो ।अहिले ‘सभ्यता’ एक सांस्कृतिक लगाव बनेको अर्थात् सबैजना शिष्ट हुने हो भने सबै किसिमका असहमति र फरक विचारलाई सम्बोधन गर्न सकिन्छ ।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् ।
नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन...
श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा हस्ताक्षर नगर्ने बताएका छन्।
उनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग बुधबार हुने भेटमा यस विषयमा कुनै छलफल नहुने बताएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति गोटावायले भनेका छन्, ‘केहीले सरकारले एमसीसीमा हस्ताक्षर गरे सरकार छाड्ने...
नाइजेरियामा सशस्त्र समूहले एक विद्यालयबाट ३ सय भन्दा धेरै विद्यार्थीलाई अपहरण गरेको घटनामा राष्ट्रपति मोहम्मद बुहारीले सरकार ब्ल्याकमेलमा नफस्ने चेतावनी दिएका छन्।
स्कुले बालबालिकाको अपहरणलाई अमानवीय र सम्पूर्ण रुपमा अस्वीकार्य गर्ने बताउँदै राष्ट्रपति बुहारीले सरकार लुटेराहरुसँग नझुक्ने बताएका हुन्।
उनले फिरौती...
वासिङ्गटनको क्याथोलिक चर्चका प्रमुख पादरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गम्भीर आलोचना गरेका छन्।
प्रहरी हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको ज्यादतीका कारण निधन भएपछि रंगभेद विरुद्ध आन्दोलन चर्किएका बेला राष्ट्रपतिले आन्दोलनकारीलाई पाखा लगाएर बाइबल लिएर फोटो खिचाउनका लागि चर्चमा गरेको भ्रमणको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् ।
मनोनित हुनेहरुमा एलबी क्षेत्री- (नेपाल), निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र...












