तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ।
उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका...
भारतको बिहारसँग सिमा जोडिएका जिल्लाहरुमा भारतीय बजारबाट नियमित रुपमा खाद्यान्न र तरकारीहरु खुला रुपमा आइरहेका बेला बिहारमा भने कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढेर गएको छ । बिहारमा मात्रै अहिले केही समय अगाडिको तथ्यांक अनुसार ४७१ जना फेला परेको भारतीय...
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ ।
नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।
अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित...
चीनको पूर्वी क्षेत्रमा चक्कु आक्रमणमा कम्तिमा सातजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्धाधुन्ध चक्कु आक्रमणमा अरु सातजना घाइते भएको जनाइएको छ । लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा सो घटना भएको हो ।
प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ...
एजेन्सी– भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ।
बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाको जोखिम कम...
अमेरिका भर अश्वेत नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा जनप्रदर्शन हुन थालेको देखिएको छ ।
अटलान्टामा उर्लिएको क्रुद्ध प्रदर्शकारीको एक भीडले अटलान्टास्थित सीएनएनको हेडक्वार्टरलाई घेरा हालेका छन् ।
अर्को भीडका प्रदर्शकारीहरू प्रहरीको कार जलाइ दिएकाछन् ।
मिनिसोटामा जर्जको हत्याको विरोध विगत तीन देखि...
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ लाखभन्दा बढी भएको छ।
कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो।
त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ। त्यो...
राकेश व्यास दिल्लीबाहिर जारी धर्नामा सहभागी हुन आएका किसान हुन्। ठूलो माछोले सानो माछोलाई खाने उदाहरण सुनाउँदै उनी अब ठूला व्यापारीले आफूहरूलाई सखाप पारिदिने बताउँछन्।
पन्जाब र हरियाणा राज्यका व्यासजस्ता दशौँ हजार किसान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा...
विश्वभर हालसम्म ३ करोड ३ लाख ७३ हजार ७६१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार ९६५ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड २० लाख ५८ हजार...
संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूतले इजरेल तथा प्यालेस्टीनी विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।
चर्किएको हिंसापश्चात् टोर वेन्स्ल्यान्डले उक्त टिप्पणी गरेका हुन्।
इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका...










