पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।
ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो।
मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्।
शिया इस्लाम धर्म मान्ने...
चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भनेका छन् ।
चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी...
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोनाभाइरस सङ्क्रमणका कारण लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन्।
सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन्। अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोभिड(१९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित...
दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख भन्दै धेरै पुगेको छ।
दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख तीन हजार भन्दा धेरै पुगेको हो । त्यसमध्ये ८ हजार १५३ जनाको ज्यान गएको छ...
युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना बनाएको छ।
युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्। औपचारिक रूपमा युरोपेली संघको सदस्य बन्ने किएभको चाहना स्वीकृत...
तालिवान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायको एक ब्रिफिङले गरेको छ ।
गुप्तचर निकायको उक्त स्रोतलाई उध्दृत गर्दै सीएनएनले समाचारको पुष्टि गरेको छ । ‘तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र तालिवानलाई एक्ल्याउन...
समाचार सामग्रीका लागि पैसा फेसबुक र गुललले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ ।
अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्।
गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना...
बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार कीभमा थिए र युक्रेनको रुसी आक्रमणको ६ महिना लामो प्रतिरोधको प्रशंसा गर्दै उनका समकक्षी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्तसम्म जारी रहने वाचा गरे।
बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ठूलो मात्रामा आक्रमणको आदेश दिएको आधा...
अमेरिकाले चार बी वन बी बमवर्षक विमान र सयौं सेनालाई आवश्यक सामान बोकी चीनमाथि निगरानी बढाउन विवादित भूमि दक्षिण चीन सागर नजिक पठाएको छ ।
गुआमस्थित एन्डर्सन वायु सैनिक अखाडामा ती बम वर्षक विमान र सैनिकहरू शुक्रकार त्यहाँ पुगेको अमेरिकाको...
कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले "अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको" बताएका छन्।
गत शुक्रवारपछि...












