अन्तर्राष्ट्रिय

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले एमसिसी पारित गराउनका लागि अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको र आफूहरुले त्यसको विरोध गर्ने बताएका छन्। शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्म एमसिसी पारित गर्न सुझाव दिएको भन्ने सन्दर्भमा...
लोकप्रिय भिडियो साझा गर्ने एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएको प्रतिवन्धमा रोक लगाउन अमेरिकाका एक न्यायाधीशसमक्ष आग्रह गरेको छ । टिकटक र उसको माउ कम्पनी बाइट डान्सले वासिंटनको संघीय अदालतमा दायर गरेको उजुरीमा यो उल्लेख गरिएको छ...
दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको समाचारसंस्था रोएटर्सले जनाएको छ। जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा...
युक्रेनले सम्भवतः ग्रीष्मकालीन काउन्टर अफेन्सिभको समयमा लडाईको हताहतीलाई प्रतिस्थापन गर्न र सम्भावित रूपमा “नयाँ ब्रिगेडहरू” सिर्जना गर्न आफ्नो प्रयासहरू बढाउने भएको छ । सैन्य मामिलासँग संलग्न एक युक्रेनी सांसदले भविष्यवाणी गरेका छन् कि हाल, सैन्य भण्डारहरू फ्रन्टलाइन सेनाहरूलाई पर्याप्त...
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि शुक्रबार बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बिबिसीले जनाएको छ। इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको हो। मे १० देखि सुरु भएको हिंसाका...
 भ्याक्सिन बन्नु अघि नै कोभिड–१९ आफै जलेर जाने विश्व स्वास्थ्य संगठन डब्लुएचओका  एक पूर्व क्यान्सर विज्ञले दाबी गरेका  छन् । डब्लुएचओका पूर्व शीर्ष अन्कोलजिस्ट तथा युनिभर्सिटी अफ बंकिघमको मेडिकल स्कूलका डिन कारोल सिकोराले यस्तको भनेका हुन् । उनले भने “भ्याक्सिन प्राकृतिकरूपमा...
हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा उल्ट्याउनका लागि आवश्यक मत ‘खोज्न’ उच्च निर्वाचन अधिकारीलाई ‘आदेश’ दिएका छन् । दुई महिनाअघि भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका हुन्। बाइडेनले ३०६ तथा...
मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्। हालै न्यूयोर्कको...
अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ। २९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले...
निको भएका कोरोनासंक्रमितमा फेरि कोरोना सरको पहिलो केस फेला परेको छ । हङकङ युनिभर्सिटीको चिकित्सा संकायको माइक्रोबायोलजि विभागका अनुसन्धानकर्ताहरूले कोभिड–१९ नाम दिइएको सार्स कोभ टुबाट संक्रमित भइ निको भएकामा फेरि सरेको पहिलो केस फेला परेका छन । यसरी फेरि कोरोना सरेको...
- Advertisement -

भरखरै प्राप्त