उत्तर कोरियाका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् ।
सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा...
अमेरिकाको शिकागोमा फ्युनेरलमा सहभागी भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागेर १४ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार शिकागोको फ्युनेरल होममा गोली प्रहार भएको हो । घाइतेको अवस्थाबारे प्रहरीले केही...
कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ।
कुल सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख जनाभन्दा बढी छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्।
त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि सबैभन्दा बढी २५ लाख...
अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ । तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ । एक अस्पतालका डाक्टरले...
चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भनेका छन् ।
चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी...
उडान लगत्तै इन्जिनमा समस्या आएर आगलागी भइ एक भाग खसेपछि अमेरिकाको युनाइटेड एअरलाइन्सले आफ्ना २४ विमान ग्राउण्डेड गरेको छ।
बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आइ एक भागमा आगलागी भएको थियो। त्यसपछि सो संस्करणका २४ विमान ग्राण्डेड...
दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरस संक्रमणको पछिल्लो इपिसेन्टर बन्दै गएको देखिएको छ । दैनिक १५ हजार हाराहारीमा मानिस संक्रमित भएका छन् पछिल्ला दिनमा ।
विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल चौथो स्थानमा पुगेको छ । इटाली र...
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन्।
प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रबार अपराह्न भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै...
टर्की र ग्रिसमा शुक्रवार साँझ भूकम्पको ठूलो झड्काको महसुस भयो । भूकम्प सात रेक्टर गएको छ । टर्कीमा धेरै क्षति भएको खबर छ । यहाँ चार जनाको मृत्यु र एक सय २० जना घाइते भएको प्रारम्भिक समाचारमा जनाइएको छ...
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ ।
नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।
अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित...












