अन्तर्राष्ट्रिय

चीनले सैन्य शैलीका प्रशिक्षण केन्द्रहरूमा लैजान ठूलो सङ्ख्यामा तिब्बती नागरिकहरूलाई दबाब दिइरहेको एक अध्ययनले जनाएको छ। ती श्रम शिविर जस्तै रहेको विज्ञहरूको भनाइ छ। सरकारी सञ्चार माध्यमको प्रतिवेदन, नीतिगत दस्तावेज अनि रोयटर्स समाचार संस्थाद्वारा पुष्टि गरिएको स्याटलाइट तस्बिरहरूका आधारमा उक्त...
इटलीमा कर्मचारीहरूले खोप लगाएको, कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदैछ। त्यहाँ सरकारले ''हरियो पास'' को व्यवस्था गर्ने छ। युरोपमा इटलीले पहिलोपटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको हो। हरियो...
बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन्। आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन्।  उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक यात्रामा यसलाई एउटा ‘ऐतिहासिक कोसेढुंगाे’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री...
युक्रेनी सिमा सुरक्षा अधिकारीका अनुसार सरकारी अधिकारीहरूले यस वर्ष गैरकानूनी रूपमा देश छोड्ने प्रयास गरेका छन्, राष्ट्रिय सीमा गार्ड सेवाका प्रवक्ता एन्ड्रे डेमचेन्कोले शुक्रबार टिएसएन समाचार सेवालाई बताएको बिबरण सार्वजनिक भएको छ ।समाचारमा डेम्चेन्कोले भने कि चेकपोइन्टहरूमा सीमा पार...
कोरोना भाइरसको संक्रमणका कारण टर्कीमा ८० जना डाक्टर र स्वास्थ्य कर्मीको मृत्यु भएपछि डाक्टरहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट पिपिई लगायतका सामाग्रीहर नभए उपचारमा संलग्न हुन नसक्ने चेतावनी दिएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ५९६...
अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दर्जनौँ मानिस बेपत्ता भएका छन् भने दशौँ हजार मानिस बिस्थापित भएका छन्। गर्भनर केट ब्राउनले डढेलोको जोखिम युक्त क्षेत्रका बासिन्दालाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन्। डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर...
जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ। तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी हुन् । तर सामाजिक...
भारत कोरोना भाइरसको एकदमै जोखिमपूर्ण अवस्थामा रहेको छ । कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित भएको इटलीको बाटोमा भारत देखिएको छ । भारतको जोखिम यात्राको प्रत्यक्ष असर नेपालमा पनि पार्नसक्छ ।  भारतमा कोरोना भाइरसको संक्रमण र मर्नेको संख्या लगातार बढिरहेको छ ।...
अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ। २९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले...
- Advertisement -

भरखरै प्राप्त