संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई "खुशी" लागेको बताएका छन्।
एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएको विवरण सार्वजनिक भएपछि ट्रम्पले ट्वीटमार्फत् खुशी व्यक्त...
अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले सीएनएनकापत्रकार ओमार जिमिन्जलाई दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् ।
अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा भड्केको विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका तीन सञ्चारकर्मीलाई...
लगातार कोरोना भाइरसको महामारीलाई कमजोर रुपमा लिँदै व्यवसायिक तथा आर्थिक पक्षलाई प्राथमिकता दिँदै आएका अमेरिकाको टेक्सासका गभर्नरले अन्ततः कोरोना भाइरस अति ‘खतरनाक’ अवस्थामा आएको बताएका छन् ।
अमेरिकामा महामारीको नयाँ हटस्पट बनेको टेक्सासमा सञ्चालन अनुमति दिइएका व्यवसायहरुमा संक्रमणदर तीव्र गतिमा...
हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।
चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले लाम र हङकङ तथा चीनका अरु १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो।
अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले...
चिनियाँ अधिकारीहरूले हिरासतमा लिएका पाँच भारतीयहरूलाई चीनले भारतको जिम्मा लगाएको छ ।भारतीय सेनाले शनिबार भारतीय नागरिकहरूलाई जिम्मा लगाइएको जनाएको हो ।
जिम्मा लगाइएका भारतीयहरूलाई कोभिड–१९ कार्यविधि अनुसार १४ दिनको कोरन्टाइनमा राखिनेछ । त्यसपछि तिनका परिवारलाई जिम्मा लगाइने सेनाका एक प्रवक्ता...
फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा संसद्मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको सञ्चारमाध्यमहरूले दाबी गरेका हुन्।
तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन्?
सोमवार पाकिस्तानका विपक्षी नेता खवाजा असिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका...
ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन्।
दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ।
रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू...
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले सोमवार म्यान्मारमा भएको कू विफल हुने सुनिश्चित पार्न विश्व समुदायलाई आह्वान गरेका छन्।
उनले चुनावलाई उल्ट्याउनु "अस्वीकार्य" भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ ।
सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो ।
सिनोफार्मले उत्पादन...
अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ।
धेरैको क्षति जर्मनीमा भएको छ। बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ।
जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया...












