तनाव बढ्दै गएपछि, छैठौं मध्यपूर्व युद्धले आकार लिइरहेको देखिन्छ । द्वन्द्वको यस चरणमा इजरायलका विभिन्न कार्यहरूले इजरायल अरब सम्बन्धमा सामान्यीकरण प्रक्रियालाई मात्र रोक्दैन तर इरानले प्रतिनिधित्व गरेको प्रतिरोधको अश्त्रले इजरायलसँग प्रत्यक्ष टकरावमा संलग्न अभूतपूर्व समन्वयात्मक प्रतिक्रियालाई ट्रिगर गर्दछ ।...
विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोरोना बाट निधन भएको छ। ९२ वर्षका लीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो ।
लीको अस्पतालमै उपचारको क्रममा निधन भएको उनका छोराले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला पत्रकार सम्मेलनमा किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल...
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनको गम्भीर आलोचना गरेका छन् । अमेरिकाका ४४ औँ राष्ट्रपति ओबामाले सार्वजनिक रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना अति कम गर्ने गरेका छन् ।
तर उनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा वर्तमान प्रशासनले गम्भीर...
कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ। दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार भन्दा बढी संक्रमित थपिएका...
भियतनाममा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु भएको छ।
७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको पछि भियतनाम पनि कोरोना संक्रमण देशको सूचीमा परेको छ।
ती वृद्ध सेन्टर सिटी अफ होइ इनका रहेको त्यहाँको सरकरी सञ्चार माध्यमले उल्लेख गरेको छ।
तीन महिनाअघि कोरोनाको...
अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ ।
ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान...
कोभिड–१९ को भाइरस पैसा (नोट), मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म संक्रामक अवस्थामा रहने अनुसन्धानकर्ताले बताएका छन् ।
अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस (सार्स–कोभ–२) सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको हो...
मेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेको स्वीकार नगर्ने डोनाल्ड ट्रम्पको प्रवृत्तिको निन्दा गरेका छन्।
उनले यसले एउटा देशका रूपमा विश्वमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन्।
बाइडेनले ट्रम्पलाई अमेरिकाको इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप पनि लगाएका छन्।
ट्रम्पलाई आफू...
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् ।
सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा...











