हाइटीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा जाँदा तीन सयभन्दा बढीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प भएको हो। अहिलेसम्म भूकम्पमा परेर तीन सय चार जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै, एक हजार आठ सयभन्दा बढी...
विश्वभर जारी कोरोना भाइरस महामारीको सन्दर्भमा गम्भीर चासो र चिन्ताका रुपमा आएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विभिन्न देशमा फैलिने क्रममा छ ।
पछिल्लोपटक अमेरिकामा पनि ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति भेटिएका छन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार...
दुई ठूला तेल उत्पादक खाडी देश साउदी अरेबिया र संयुक्त अबर इमिरेट्स (युएई) का नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न अस्वीकार गरेको दाबी गरिएको छ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले साउदी अरेबिया र युएईका नेतासँग बाइडेनको टेलिफोन वार्ताको प्रयास...
चिनियाँ राष्ट्रपति सीजिङ फिङले भिडियो लिंक मार्फत जनमुक्ति सेना, जनसशस्त्र प्रहरी बल र मिलिसिया र रिजर्भ फोर्सका सदस्यहरूलाई वसन्त पर्वको शुभकामना सन्देश दिनु भएको छ ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले...
लद्दाखमा भएको आन्दोलनको प्रतिशोधस्वरुप सरकारबाट पक्राउ परेका लद्दाका सामाजिक अभियन्ता सोनम वाङचुकले ‘अहिंसात्मक गान्धीवादी’ बाटोबाट राज्य प्राप्तिको संघर्ष जारी राख्न स्थानीय जनतालाई आग्रह गरेका छन् । २५ सेप्टेम्बरमा लद्दाखमा भएको हिंसात्मक घटनामा चार जनाको ज्यान गएपछि वाङ्चुकलाई राष्ट्रिय सुरक्षा...
भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए ।
उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा...
उत्तर सर्बोच्च नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् ।
समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन...
क्यानडाकी एक महिलामा ५० दिनमा गरिएका ९ परीक्षणमध्ये आठपटक कोरोना भाइरसको संक्रमण पोजेटिभ रहेको देखिएको छ।
आठौँ पटकको परीक्षणमा मात्रै ती महिलामा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार अनतारिओ क्याम्ब्रिजकी ट्रेसी स्कोफिल्डलाई गएको मार्च ३० देखि कोरोना भाइरस...
अमेरिकाका वरिष्ठ सरुवा रोग विज्ञ तथा कोरोना भाइरस टास्क फोर्सका शीर्ष अधिकारीले सांसदहरुलाई पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढी रहेको र यो अति चिन्ताको विषय रहेको बताएका छन् ।
केही राज्यमा अति तीव्र गतिमा संक्रमणका फैलिरहेको बताएका...
कोभिड–१९को विषयलाई लिएर पश्चिमाहरूले गर्ने गरेको चीनको आलोचना उनीहरूको असफलताको लाज लुकाउने मुकुन्डो भएको विश्व प्रसिद्ध चिकित्सासम्बन्धी पक्रिका द ल्यान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टोनले बताएका छन् ।
डा. होर्टोनले बेलायती अखबार द गार्डियनमा सार्वजनिक गरेको विचारआधारित आलेखमा भनेका छन्...












