अन्तर्राष्ट्रिय

अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१...
मुलुकलाई आर्थिक संकटमा पारेको भन्दै आन्दोलनरत श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा गरेका छन । सुरक्षाकर्मीसँग झडप भए पनि प्रदर्शनकारीहरु बार भत्काएर प्रधानमन्त्री कार्यालयमा दिउसोबाट कब्जा जमाएका हुन । समाचार संस्था न्युजवायरले जनाएअनुसार बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री...
युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना बनाएको छ। युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्। औपचारिक रूपमा युरोपेली संघको सदस्य बन्ने किएभको चाहना स्वीकृत...
पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले भारतका नयाँ राष्ट्रपतिको निर्वाचनसँगै केन्द्र सरकारविरुद्ध ‘प्रतिरोध’मा एकजुट हुने उद्देश्यका साथ प्रतिपक्ष दलहरुको भेला आह्वान गरेकी छन्। विभिन्न गैर भारतीय जनता पार्टीका नेताहरुलाई लेखेको पत्रमा बनर्जीले जुन १५ (असार १)मा दिल्लीस्थित...
भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको भन्दै अहिले भारतमा हिंसात्मक प्रदर्शन भइरहको छ। उनलाई पक्राउ गर्न माग गरिएको छ। शुक्रबारको नमाजपछि भारतका धेरै सहरमा विरोध प्रदर्शन भएको छ। धेरै सहरमा प्रहरीमाथि...
‘असभ्यता’ अमेरिकाको इतिहास हो । अर्थात्, यो मुलुक नै कब्जा गरिएको भूमि र शोषण गरिएको श्रममाथि ठडिएको हो ।अहिले ‘सभ्यता’ एक सांस्कृतिक लगाव बनेको अर्थात् सबैजना शिष्ट हुने हो भने सबै किसिमका असहमति र फरक विचारलाई सम्बोधन गर्न सकिन्छ ।...
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली  आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन्। प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रबार अपराह्न भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै...
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन् ।युक्रेन र रुसबीच आउँदो हप्ता टर्कीमा वार्ता हुँदैछ । जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुनेछ।’ ‘पक्कै पनि हाम्रो उद्देश्य शान्ति र...
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ता मार्फत युद्धको समाधान गर्नुको विकल्प नरहेको बताएका छन् । वार्ताको असफलताको अवस्थामा रुसी आक्रमणले ‘तेस्रो विश्वयुद्ध’ को रुप लिने बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेका छन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बुधबार पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्। बाइडेनको टिप्पणीले कूटनीतिक तनाव बढाएको छ। युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्ने क्रममा...
- Advertisement -

भरखरै प्राप्त