महिला सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको बताएका छन्। लैंगिक न्यायका लागि संघीय सांसदहरुको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला सांसदहरुले कतिपय पुरुष सांसदहरुबाटै हिंसा हुने गरेको बताएका हुन्। राष्ट्रियसभाकी सांसद डा. विमला राई पौडेलले संघीय संसदका...
कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको...
यतिबेला नेपाली चलचित्र जगतकी चल्तिकी नायीका स्वस्तिमा खड्का म्यानमारमा छिन् । म्यानमारको मस्तीमा रमेका तस्वीरहरु उनले समाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । व्यस्त चलचित्र जीवनबाट केही समय निकालेर उनी बिदा मनाउन र मुड फ्रेस गर्न म्यानमारतिर हानिएकी हुन् । 
इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा पारिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् । यो वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर जस्तै...
लक डाउनको तेस्रो दिन आज सिन्धुलीमा कुनै त्यस्तो अप्रिय घट्ना वा कुनै पनि कोरोना संक्रमित विरामीले ज्यान गुमाउनु परेन । तर कोरोना संक्रिमति विरामी डिस्चार्ज भएर आफ्नो कोठामा फर्किंदा कमलामाई नगरपालिका वडा नं। ६ स्थित घरबेटी र स्थानीयले अपमान...
अहिले कोरोनाको कारण मेकअप गर्ने, पार्लर धाउने अनुकुल वातावरण छैन । त्यसो त धेरैजसो अवस्थामा घरभित्र बस्नुपर्ने, हिँडडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मेकअप गर्नैपर्ने बाध्यता नहोला । यद्यपि यस्तो अवस्थामा पनि कसरी आफ्नो अनुहार, कपाल, छाला, नङ अर्थात...
आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका...
सिन्धुलीः कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आफुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोगगर्दै ढाका बुनाई तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न आग्रह गर्नुभएको छ ।नगरपालिकाको उधोग शाखा अन्तर्गत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मार्फत सञ्चालित ढाका वुनाई सिप...
स्वास्थ्य सम्बन्धी चेतनाविना नै खाना खानेसम्बन्धी बानीका कारण प्रायः मान्छेहरू बिरामी हुने गर्छन् । यसले केवल पेटको समस्यामात्रै निम्त्याउँदैन, ती अन्य धेरै गम्भीर रोगहरूको कारण पनि यही बेवास्ता गरिएको खाना हुन सक्छ । पछिल्लो एक अनुसन्धानले भने यो सामान्य मान्यता...
- Advertisement -

भरखरै प्राप्त