लक डाउनको तेस्रो दिन आज सिन्धुलीमा कुनै त्यस्तो अप्रिय घट्ना वा कुनै पनि कोरोना संक्रमित विरामीले ज्यान गुमाउनु परेन । तर कोरोना संक्रिमति विरामी डिस्चार्ज भएर आफ्नो कोठामा फर्किंदा कमलामाई नगरपालिका वडा नं। ६ स्थित घरबेटी र स्थानीयले अपमान गर्दा भने ती विरामीमाथि ठूलै बज्रपात भयो । पछि ति विरामीलाई पुन कोभितडअस्पतालमैं फर्काइयो । यस प्रकारको अबहेलना र अपमानको जति निद्या गरेपनि पुग्दैन । समाचार संकलनमा निस्केका हाम्रा सहकर्मीले सिन्धुलीमा गोधुली साँझमा खिचेका केही तस्विरहरु हामीले प्रकाशन गरेका छौं ।







