कोरोना महामारीका बहानामा कामबाट निकालिएको, पेशागत सुरक्षाको ग्यारेन्टी नभएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै पत्रकार महासंघको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारका बिभिन्न संगठन तथा स्वतन्त्र पत्रकारहरुले संयुक्त रुपमा प्रदर्शन गरेका...
सिन्धुलीका युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ संघीय राजधानी काठमाडौमा सार्वजनिक भएको छ । सिन्धुलीकै गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको...
थारु समुदायले दसैँ सामूहिक रुपमा मनाउने गर्छ। दसैँको टीकाको दिन गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात थारु समुदायको मन्दिरमा भेला भएर दसैँको टीका थाप्ने चलन छ। अहिले पनि दाङलगायत पश्चिम नेपालका थारु समुदायले सामूहिक रुपमा दसैँको टीका लगाउने चलन कायमै...
शान्तिमान कार्की: खोला र माछा दुवै एकार्का संग कहिल्यै नछुट्टिने साथि थिए,दुख सुख गरेर सधै संगै बस्थे।त्यहि नजिकै ढुंगाको चेपमा एउटा गॅंगटा पनि बस्थ्यो।उ कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो।गॅंगटाको दोहोरो चरित्र दुबैलाई मन परेको थिएन।एकदिन ,...
हातमा सुरजको बादशाह लिएरदाउ कुरिराखेको थिएँसरकारले सुटुक्क फाल्यो दुवाको तुरूप
र यही भएथ्यो पटकपटकभयो जसरि यसपटक
सर्लक्कै सोरिदियो आशा ,भरोसा र सपनाको संसारथुईक्क ! म जनतापत्तै नपाई फेरी अचेत चिप्लिएँ.................अचेतावस्थामाकोतरिएका ,चिथोरिएका आफ्नै आला घाउहरुबाटतपतप खसेका रक्त थोपाको आवाजले जब बिउँत्यायोमेरै आगाडी...
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ...
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडा दसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने...
आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि...
म चाहन्थेँ, मेरो सरकारले लकडाउन अवधिभरको घरभाडा छुट गर्न घरधनीलाई प्रेरित गरोस् । त्यसका लागि बैंकहरूलाई यो अवधिको लोन किस्ता छुट गर्न कार्यक्रम ल्याओस् । स्कुलको फि तिर्नु नपरोस् । अत्यावश्यक सामाग्रीको आपूर्ति सहज बनाओस् । स्वास्थ्यसेवा चुस्त दुरुस्त...
https://www.youtube.com/watch?v=siNVnkOKCFM











