फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरमा ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बिबरणहरु सार्बजनिक गरिएको छ ।फिक्कल गाउँपालिका, हेफर प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण गरिएको हो ।शिविर...
सिन्धुलीः नेपाली कांग्रेस सिन्धुलीका उपसभापति दिपक घिमिरेलाई मातृ शोकध परेको छ । घिरिेको ममतामयी माताको गएराती निधन भएको थाहा लागेको छ । प्रदेशखबर डटकम स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली पर्दणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।  गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । विपन्न...
बझाङमा आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयो । प्रहरीका अनुसार अहिले उद्धारकार्य जारी छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट खसेर...
ओखलढुंगा जिल्लाका एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासको बाथरूममा लडिरहेको अवस्थामा मृत भेटिनुभएको हो । लामोसमयसम्म जेलमा बस्नुभएको उहाँको मुटुले ५० प्रतिशत मात्रै काम गर्दै आएको थियो भभने किड्नीले ३३ प्रतिशत मात्रै काम...
खाङसाङ/फिक्कल गाउँपालिकामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई आज एक कार्यक्रमका बीच पशु उपचार तथा जाँच सामग्रीहरू वितरण गरिएको छ ।फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीले कृषि तथा पशुपालन उद्यमशीलता विकास हरुकार्यक्रम...
भक्तपुर/भक्तपुर अस्पतालको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) मा डाक्टर सुमित्रा गौतम पुन: नियुक्त भएकी छन् । चर्को जनदबाबपछि अस्पताल प्रशासनले उनलाई फेरी नियुक्त गरेको हो । आज अस्पताल बिकास समितिका अध्यक्ष मिलन सुवालले औपचारिक रुपमा गौतमलाई मेसुमा नियुक्त गरेको बिबरण बाहिर...
नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि गम्भीर आरोप लगाएकी छन् । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उनको भनाइ छ । आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले...
- Advertisement -

भरखरै प्राप्त