कार्यक्षेत्रमा खटिरहँदा पहिलोपटक जेष्ठको पहिलो साता विराटनगर महानगरपालिका ३ का स्थानीय वेदराज भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
मोरङको कटहरी गाँउपालिकास्थित नेपाल प्रहरीको सिभिआर पोष्टमा कार्यरत रहँदा उनलाई जेठ ३ गते संक्रमणले च्यापेको थियो।
संक्रमणले शिथिल बनाएसँगै उनलाई विराटनगरको कोशी अस्पताल...
ब्लड प्रेसर बढेर शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक दिनका लागि अस्पतालमै रहने भएका छन्।
डोल्पा भ्रमणबाट फर्किएपछि अचानक रक्तचाप बढेकाले उनलाई शुक्रबारदेखि निगरानीमा राखिएको थियो। शनिबार बिहान करेलाको झोल...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन कमिटी सिन्धुलीले नवनियुक्त बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवाललाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा आफना कुराहरु राख्दै नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप कटुवालले समग्र बाग्मती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार गर्नु आफ्नो पहिलो कर्तव्य...
नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लोपटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५१ जना स्वास्थ्यकर्मीसहित ६३ जना क्वारेन्टिनमा बसेका छन्।
प्रतिष्ठानमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा बसेका हुन्। कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमितको स्वास्थ्य...
पछिल्लो २४ घन्टामा २ हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन्।
८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ। महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो।
बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ।
सन् १९५२...
हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखामा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
हरिहरपुरगढी २ बख्बरबाट मरिण गाउँपालिका २ को रातोमाट जाँदै गरेको जन्ती बोकेको ना ५ त ५३५६ नं ट्र्याक्टर शुक्रबार दुर्घटनामा...
पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...