शनिबार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएकोे छ । भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त पुष्टि भएको हो ।  नयाँ संक्रमितहरु कपिलवस्तु,शिवराज नगरपालिका चन्द्रौटाका हुन् । संक्रमितहरु २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् । हाल उनीहरुको स्वास्थ्य...
सिन्धुली: कमलामाई नगरपालिका वडा नम्बर ११ निवासी क्यान्सर पिडित कुमार मिर्चिङलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।कमलामाई नगरपालिका वडा नम्बर ११ घर भई हाल अमेरिका निवासी तोयानाथ सापकोटाको परिवार तथा अमेरिकामा बसोबास गर्ने सहयोगी मनका नेपालीरूले पठाउनु...
वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका...
धबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको जानकारी दिएका हुन् । बुधवार थपिएकामध्ये...
“म एकदमै राम्रो महसुस गरिरहेको छु।” पाँच वर्षदेखि नुहाउन बन्द गरेका चिकित्सक डा. जेम्स हम्ब्लिन आफ्नो निर्णयबारे सोधिने प्रश्नको यसरी नै जवाफ दिन्छन्। "तपाईँलाई बानी पर्दै जान्छ। सामान्य महसुस हुन्छ," उनले बीबीसीसँग भने। ३७ वर्षका हम्ब्लिन येल विश्वविद्यालयको स्कुल अफ पब्लिक...
नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ७३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १२४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२...
ओखलढुंगा जिल्लाका एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासको बाथरूममा लडिरहेको अवस्थामा मृत भेटिनुभएको हो । लामोसमयसम्म जेलमा बस्नुभएको उहाँको मुटुले ५० प्रतिशत मात्रै काम गर्दै आएको थियो भभने किड्नीले ३३ प्रतिशत मात्रै काम...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...
पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका सबै ७७ जिल्लामा नै...
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ४ का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान गुल्मीबाट प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि क्वारेन्टिनबाट जिल्ला...
- Advertisement -

भरखरै प्राप्त