चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि देशभर दिइँदैछ ।
केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको हो ।
चीनबाट अनुदानमा प्राप्त भएको १० लाख मात्रा खोप...
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए।
संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित...
पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले जानकारी दिएका छन्।
गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि शुक्रबार बेलुका हल्का ज्वरो आएको र शनिबार पुनः परीक्षण गर्दा...
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
एक्कासी दम बढेर छातीमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको नर्भिकले...
पछिल्लो २४ घन्टामा देशभरिमा १,५११ जना कोरोना संक्रमित थपिएका छन्।
११,२०८ जनामा गरिएको पिसिआर परीक्षणबाट १,१६५ र ३,९७१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८१,९८९ जनामा र...
कोरोना संक्रमण रोकथामका लागि क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।
यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो...
बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
त्यस्तै २४ घण्टामा नेपालभर ६९७ जना डिस्चार्ज भएका छन् । त्यससँगै...
नेपाल लगायत दर्जर्नौ देशलाई संयुक्तराष्ट्रसंघको बालबालिकासम्बन्धी नियोग युनिसेफले सहयोग गर्ने भएको छ ।
निम्न तथा निम्नमध्यम आय भएका नेपालसहित ९२ देशहरूका निम्ति कोभिड–१९विरूद्धको खोप आपूर्ति गर्न युनिसेफले सहजीकरण गरिदिने युनिसेफले जनाएको हो ।
युनिसेफले जारी गरेको विज्ञप्तिमा विभिन्न खोप उत्पादकहरूले खोप...
सिन्धुली: देशैभरि आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुमा भारतीय सीमावर्ती क्षेत्रबाट तराईमा भित्रिएको यो रोगले यतिबेला पुरै देशलाई गाँजेको छ । कसैलाई आँखा बिझाउने, रातो हुने, आँशु आउने र पोल्ने जस्ता लक्षण देखिएको छ भने त्यो आँखा...
नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गएको मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा भोली बिहान (मंगलवार) सिन्धुलीको खुर्कोट आइपुग्दै छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ...












