गएको साउन ६ गते देशैभर विपी स्मृति दिवश मनाइयो । जननायक विपीको ३९ औं स्मृति दिवश मनाइरहँदा त्यही विपीको नाममा सिन्धुलीको दुम्जामा गुलेणस्तरहिन सडक निर्माण भएर धुजा धुजा भएको विवरण बाहिर आइरहेको छ । विपिले निर्माण गर्नुभएको नेपाली कांग्रेस...
नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएदेशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको को स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मन्त्रालयले जानकारी दिएको छ।
तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको...
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्।
२४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो।
झापाका २९ र...
सुनसरीका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ८८ वर्षीय बृद्धको शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको हो।
अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका ५ का बृद्धमा कार्तिक...
सिन्धुली जिल्लामा आज ५ जना नागरिक कोरोनालाई जितेर घर फर्केका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ ।
कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली...
तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको अम्मली त हुनुहुन्न नि? यदि हुनुहुन्छ भने बेलैमा सचेत रहनुहोस्। हाल विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट धुम्रपान र सुर्तीजन्य पदार्थ गर्ने मानिसलाई बढी जोखिममा पार्ने देखिएको छ।
सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई कोरोना संक्रमणको...
नेपालले चीनबाट दुई हप्ताको अवधिमा "ठूलो परिमाणमा" खोप ल्याउँदै गर्दा त्यसको भण्डारण र वितरण प्रणालीबारे कतिपयले चिन्ता व्यक्त गरेका छन्।
नेपालले चीनसँग खरिद गरेको "४० लाख मात्रा खोप"मध्ये पहिलो खेप शुक्रवार आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
त्यसका लागि नेपाल वायुसेवा...
कारोना संक्रमणका कारण सिन्धुलीको दुधौली नगरपालिकामा संक्रमितहरुको संख्या १ सय १९ जना पुगेपछि जनजीवन कष्टकर बन्दै भएको छ । दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच र उपचार क्रमशः चुनौतीपूर्ण बन्दै जानथालेको छ ।घरमै बसेका एक शिक्षकको...
कोरोना भाइरस विरुद्ध अहिले प्रयोगमा आएको खोपले नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् । दक्षिण...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण भएका व्यक्तिबाहेक अन्यको पिसिआर परीक्षणका लागि शुल्क लाग्ने जनाएको छ।
एक सूचना प्रकाशित गर्दै अस्पतालले १०० डिग्री फरेनहाइट तथा सो भन्दा माथि ज्वरो आएका व्यक्तिको मात्रै परीक्षण निशुल्क हुने जनाएको हाे।
अन्य व्यक्तिहरुको परीक्षणका...












