शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ।
यीमध्ये...
सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा सोमबार...
पछिल्लो २४ घन्टामा २ हजार ६५ जनामा कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा १ हजार ५ सय ७७ जनामा पिसिआर परीक्षण र ४ सय ८८ जनामा एन्टिजेन परीक्षण गर्दा त्यति संख्यामा कोरोना संक्रमित थपिएका हुन्।
थपिएको सहित नेपालमा कोरोना संक्राितको...
नेपाली कांग्रेसको जिल्ला अधिवेशन भदौ १८ गते हुँदैछ । अधिवेशन नजिकिंदै गर्दा गाउँ, क्षेत्र, नगर र जिल्ला सभापतिहरुले आन्तरिक रुपमा आफ्नो पक्षमा माहौल बनाउन लागिरहेका छन् । पार्टी केन्द्रमा रहेको आन्तरिक गुटहरु विगतमा जिल्लामा देखिएपनि त्यसले सिन्धुली कांग्रेसको जिल्ला...
काठमाडौँ उपत्यकामा गत २४ घन्टामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै गत...
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो ।
सो...
कोरोना भाइरस (कोभिड १९) का कारण ११ जना नेपालीहरुको शव यूएईमा अलपत्र परेको छ ।
नेपाली दूतावास श्रोतका अनुसार लकडाउनले गर्दा विभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीहरुको शव यूएईका अस्पतालमा अलपत्र परेको हुन । हवाई यतायत अबरुद्ध भएका कारण शवहरु नेपाल पठाउन नसकिएको...
कोरोना संक्रमणका कारण बुवा गुमाएको दोस्रो दिनमै पूर्व बैंकर निरज श्रेष्ठको पनि निधन भएको छ।
उनको पनि कोरोना संक्रमणकै कारण निधन भएको हो। वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा श्रेष्ठको आज (बुधबार) मध्यान्ह निधन भएको पारिवारिक श्रोतले बताएको छ।
श्रेष्ठलाई मंगलबार...
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १ जना नयाँ...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...