सुनसरीका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ८८ वर्षीय बृद्धको शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको हो।
अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका ५ का बृद्धमा कार्तिक...
नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौँका २८६, ललितपुरका ४३ तथा भक्तपुरका १९ जनामा...
कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको गएराती मृत्यु भएको हो।
न्यायाधीश श्रेष्ठ १५ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो...
जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ।
संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ। अमेरिकी राष्ट्रपति जो...
सुनकोशी ५ रामटारको गंगटेखोलाको पुलको छेउमा आज साँझ एम्बुलेन्स दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको मर्कुचीबाट बिरामी काठमाडौ पुर्याएर फर्किएको स १ च १८ ६० नम्वरको एम्बुलेन्स दुघंटनामा परेको हो । सडकबाट उक्त उम्वुलेन्स कुलोमा खसेको हो भने...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले राष्ट्रिय युवा संघ नेपाल कमलामाई वडा नं. ९ का अध्यक्ष बसन्त भुजेललाई ७७ हजार ५ सय ६० रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । लामो समयदेखी मृगौला रोगबाट पिडित रहनुभएका युवा...
कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा आइतबारदेखि दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो।
स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा...
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना...
सिन्धुली: सिन्धुली जिल्ला हजारौं बामपंथी योद्धाहरुको उर्वर भूमि हो । जिल्लालाई कम्युनिष्टको उर्वर भूमि बनाउन आफ्नो जिउ ज्यान लगाउने एउटा योद्धा अहिले बीर अस्पतालमा उपचारका लागि कहर गरिरहेका छन् , तर उनको कहर अहिले कसैले पनि सुनिरहेको छैन ।पूर्वको...
प्रशान्त क्षेत्रको टूभालू द्वीप र पूर्वसोभियत तुर्क्मेनिस्तानमा समानता के छ ? यी दुवैमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि नभएका देश तथा भूभागमा पर्छन्।
जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९, १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ।
बुधवारसम्म विश्वभरि १४ लाखभन्दा बढी...












