अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवलबाट फर्कँदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो।...
सिन्धुलीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिन्धुली अस्पतालले आज पैदल यात्रीहरुलाई निःशुल्क मास्क बितरण गरेको छ ।कोरोना संक्रमणका बिरुद्ध जनचेतना जगाउने उदेश्यले र्याली सहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क बितरण गरेको अस्पताल विकास समितिका...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका...
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो।
बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन...
“म एकदमै राम्रो महसुस गरिरहेको छु।” पाँच वर्षदेखि नुहाउन बन्द गरेका चिकित्सक डा. जेम्स हम्ब्लिन आफ्नो निर्णयबारे सोधिने प्रश्नको यसरी नै जवाफ दिन्छन्।
"तपाईँलाई बानी पर्दै जान्छ। सामान्य महसुस हुन्छ," उनले बीबीसीसँग भने।
३७ वर्षका हम्ब्लिन येल विश्वविद्यालयको स्कुल अफ पब्लिक...
पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा...
सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...
कोरोनाभए संक्रमण विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेका सुरक्षाकर्मीहरु मध्ये आज जिल्ला जनस्वास्थ्य कार्यालयले करिव २ सय जनालाई दोस्रा्े डोज लगाउने भएको छ ।जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार विभिन्न स्थानीय निकायबाट फिर्ता भई आएका कोभिशिल्ड भ्याक्सिनको दोस्रो डोज आज नेपाली सेनाका...
पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२६३६ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने...
विश्वभर जारी कोरोना भाइरस महामारीको सन्दर्भमा गम्भीर चासो र चिन्ताका रुपमा आएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विभिन्न देशमा फैलिने क्रममा छ ।
पछिल्लोपटक अमेरिकामा पनि ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति भेटिएका छन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार...











