लकडाउन खुलेसँगै विभिन्न ठाउँबाट ओहोर दोहोर गर्ने बित्तिकै पिसिआर परीक्षण गर्नुको कुनै औचित्य नभएको स्वास्थ्य मन्त्रालयले जाएको छ। शनिबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जिल्ला बाहिरबाट काठमाडौँ भित्रिएका व्यक्तिलाई घरबेटीले पीसीआर परीक्षण गरेको रिपोर्ट नदेखाई घर भित्र पस्न नदिएको भन्दै...
सरकारले कोरोना संक्रमितको उपचार निशुल्क नगर्ने निर्णय सच्याउने भएको छ। सर्वोच्च अदालतले बिहीबार निशुल्क उपचार गर्न दिएको परमादेशविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनलाई अनुमति नदिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले बाध्य भएर निर्णय सच्याउन मन्त्रिपरिषद‌मा प्रस्ताव लैजाने भएको हो। शुक्रबार संसदको शिक्षा तथा...
बिश्व स्थास्थ्य संगठनले कोरोना भाइरस उत्पत्तिको कारण पत्ता लगाएको छ । कोरोना भाइरस संक्रमण सुरु भएको चीनको वुहानमा स्थलगत भ्रमणपछि बिश्व स्वास्थ्य संगठनको टोलीले त्यहाँको सामुद्रिक खाना राखिएको बजारमा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको बताएको हो । विश्व स्वास्थ्य संगठनका...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो । सिनोफार्मले उत्पादन...
सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दिदी र म सुरुमा स्वास्थकर्मीहरुको टोली लिएर कोरोना जस्तै लक्षण देखिएका गाउँ–गाउँका विरामीहरुको स्वाव संकलनका लागि सक्रिय रह्यौं ।कोभिड १९ को दोस्रो भेरियन्ट विरुद्धको २ वटै खोपहरु लगाएकाले पनि दिदी र मलाई ंक्रमण भई हाल्दैन...
सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् । सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्‍यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ...
पछिल्लो २४ घन्टामा २ हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
मरिण गाउँपालिका ६ का वडा अध्यक्ष कुर्साङ लामाको सोमबार निधन भएको छ । ४३ वर्षीय लामाको मस्तिष्क घातका कारण निधन भएको हो ।कार्यकक्षमा नै रहनु भएका लामा सोमबार दिउँसो  अचानक ढलेपछि कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याएको भए पनि डाक्टरले मृत...
सिन्धुली/निकै लामो रस्साकस्सीपछि हिजो मंगलबार देखी सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा डाईलोसिस सेवा सुरु भएको छ । मिर्गौलाका बिमारीहरुले गर्ने डाईलासिस उपचार सिन्धुली अस्पतालमा सुरु भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेस प्रधानले जानकारी दिएका हुन् ।नेकपा एमाले नेता डोरमणी...
- Advertisement -

भरखरै प्राप्त