प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा आज दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
‘म फेरि भन्छु,...
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
एक्कासी दम बढेर छातीमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको नर्भिकले...
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार...
सिन्धुली/रिलिफ नेपालले जन्मजात नै अपाङ्गता भएका बालक पलब योञ्जनलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरिहरपुरगढी गाउँपालिका ५ घर भएका पलबलाई मङ्गलवार आर्थिक सहयोग प्रदान गरेको हो ।
रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले बालककी आमा जानुका थापालाई बालकको पालन पोषणमा...
सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश घर्ती क्षेत्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बस्तीपुरमा कार्यरत ४१ वर्षीय घर्तीको मङ्गलवार साँझ मृत्यु भएको हो । दोलखा भीमेश्वर नगरपालिका ६ घर भई काठमाण्डौं बुढानीलकण्ठ नगरपालिका ५ बस्ने क्षेत्रीको एक्कासि...
स्वास्थ्य मन्त्रालयले कैलालीकी संक्रमित महिलालाई दुई साता लामो क्वारेन्टाइनबाट घर फर्किएको तीन दिनपछि कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको जनाएको हो। स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका...
कोरोना भाइरसको संक्रमण पत्ता लगाउन नेपालमा अहिलेसम्म प्रयोगशालामा १३ हजार ९८ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनका अनुसार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट भने ४८ हजार ५ सय २९ जनाको परीक्षण भएको...
बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए ।
उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा...
काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।कोरोना पोजेटिभ देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।
महानिर्देशक केसीले विभागका सवै ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जना...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सक्रमितको संंख्या भएमा फेरि लक डाउन गर्न सिफारिस गरेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा स्वास्थय विज्ञसहितको बैठकले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा लक डाउन गर्न सुझाव दिएको प्रवक्ता...











