१२ औं संस्करणको बक्स अफिस फिल्म फेयर अवार्ड २०१९ मा उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी अवार्ड चलचित्र छक्कापन्जा–३ ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर पोखरामा शुक्रबार राति आयोजना गरिएको यो अवार्डमा अघिल्लो वर्ष रिलिज भएका...
भारतीय नायिका कृति सनोनलाई कोरोना भाइरस संक्रमण भएको छ। सनोनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट पुष्टि गरेकी हुन्। अभिनेता राजकुमार राओसँग आउँदै गरेको चलचित्रको छायांकनको क्रममा उनी चन्डीगढमा थिइन्। मंगलबार उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। चलचित्र...
सिन्धुलीका युवा गायक सौगातजंग थापा र गायिका मेलिना राइको सुमधुर आवाजमा “मैले माया गर्ने” नयाँ गीत सामाजिक सञ्जाल युट्युव मार्फत सार्बजनिक भएको छ ।“मैले माया गर्ने” बोलको गीतमा शब्द उत्तमकुमार वर्तौला र संगीत प्रशान्त पौडेलको रहेको छ । सार्वजनिक...
आदित्य नारायण र श्वेता अग्रवाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । डिसेम्बर १ तारिखमा यी दुईले विवाह गरेका थिए । अब श्वेताको एउटा भिडियो चर्चामा छाएको छ जसमा उनी विवाह पछिका केही संस्कार निभाइरहेको देखिएकी छिन् । भिडियामो श्वेताले...
अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।  श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत...
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटकमा उजुरी दर्ता भएको छ । कृषि विधेयकको विरोधमा प्रदर्शन गरेका किसानलाई लक्षित गरी कंगनाले गरेको ट्वीटलाई लिएर कर्नाटकमा उजुरी दर्ता भएको हो । स्थानीय अदालतको आदेश अनुसार प्रहरीले तुमाकूरु जिल्लामा उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले...
ट्रोलरसँग कस्तो व्यवहार गर्ने ? दिमाग नतताई उनीहरुको बोली कसरी बन्द गर्ने ? यो अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेक बच्चन सोसल मिडियामा सधैं ट्रोल्सको निशानामा आउँछन् । विशेषगरी आफ्नो करियरको विषयमा तर अभिषेक आफ्नो नियन्त्रण नगुमाई ट्रोलर्सको मुख थुनिदिने...
पाकिस्तानको प्रान्तीय सरकारले पेशावरमा रहेका भारतका दुई वरिष्ठ अभिनेता दिलिपकुमार र राज कपूरसहितको पुर्ख्यौली घरहरुलाई संग्रहालय बनाउने योजनाको प्रशंसा भयो । दिलिप कुमारले आफ्नो पुर्ख्यौली घरका तस्बिर सेयर गर्न गरेको आग्रह भारत र पाकिस्तान दुवै तर्फका फ्यानले स्वीकार गरे । पाकिस्तानी...
बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए ।  आदित्य पंचोलीआदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि...
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका...
- Advertisement -

भरखरै प्राप्त